दमौली, कात्तिक २५ । पृथ्वी राजमार्गअन्तर्गत् तनहुँको व्यास नगरपालिका–१२, घाँसीकुवामा आइतबार दिउँसो यात्रीवाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन् । तनहुँको भीमाददेखि चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ५८४७
काठमाडौं, कात्तिक २५ । स्व. ज्योतिषी पण्डित धर्मराज रेग्मीको सम्बन्धमा लेखिएको पुस्तक ‘महाप्रस्थान’ आइतबार सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित कार्यक्रममा मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीले सो पुस्तक सार्वजनिक गरेका हुन्
काठमाडौं, कात्तिक २५ । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई प्रजातान्त्रिक प्रक्रियाबाट सन्चालन गर्न नसकेको भन्दै अध्यक्ष कमल थापाको राजीनामा माग गरिएको छ । पार्टीका उपाध्यक्ष दिलविकास राजभण्डारीकाअनुसार दलको सांगठनिक गतिविधिप्रति असन्तुष्ट भइ
पाँचथर, कात्तिक २५ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले प्रतिबद्धताहरु क्रमशः कार्यान्वयन गर्दै अघि बढ्ने बताएका छन् । आइतबार पाँचथरको फिदिममा १३४औं फाल्गुनन्द जयन्तीको अवसरमा बोल्दै उनले वर्तमान सरकारले
काठमाडौं, कात्तिक २५ । वरिष्ठ मानवअधिकारकर्मी पद्मरत्न तुलाधरको स्मृतिमा नेपाल शान्ति प्रष्ठिानले आइतबार काठमाडौंमा शोकसभा आयोजना गरेको छ । कार्यक्रममा विद्याधर मल्लिक, दमननाथ ढुंगाना, भोजराज पोखरेल, धीरेन्द्र विष्ट, विमलेन्द्र निधि,
काठमाडौं, कात्तिक २५ । ‘वर्ल्ड बुक अफ रेकर्ड्स’ले पशुपतिनाथ मन्दिर र लुम्बिनीलाई वर्ल्ड बुक अफ रेकर्ड्समा सूचीकृत गरिएको जानकारी दिएको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा वर्ल्ड बुक अफ रेकर्ड्स
नयाँदिल्ली, कात्तिक २५ । भारतको मध्यप्रदेशका ३१ जनामा जिका भाइरस भेटिएको छ । पछिल्लो समय जिका भाइरसकै कारण अरु दुईजनाको मृत्यु पनि भइसकेको स्थानीय सन्चारमाध्यमहरुले जनाएका छन् । तर, प्रदेशको
काठमाडौं, कात्तिक २५ । व्यवसायका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखी ऋण लिएर
सिवी अधिकारी/भोजराज कार्की (रासस) सोलुखुम्बु, कात्तिक २५ । सर्वोच्च अदालतको आदेशपछि सोलुखुम्बु, दुभिङका आरोही लाक्पा गेलु शेर्पा सबैभन्दा छोटो समयमा आरोहण गर्ने ‘तीव्र आरोही’ बन्न सफल भएका छन् । उनी
दुर्गा उपाध्याय (इमेज) कन्चनपुर, कात्तिक २५ । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको करिब साढे तीन महिना बितिसक्दासमेत दोषी पत्ता नलागेको भन्दै उनका आमाबुवा आइतबारदेखि अनिश्चितकालीन धर्नामा