Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


मेस्सीको दुई गोलका बाबजुद बार्सिलोना पराजित

काठमाडौं, कात्तिक २६ । स्पेनिस लिग फुटबलमा गएराति बार्सिलोना पराजित भएको छ । तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनालाई रियाल बेटिसले ४–३ ले हराएको हो । चोटमुक्त भएर मैदान फर्किएका लिओनल

बस दुर्घटनामा २५ जना घाइते

कावासोती, कात्तिक २६ । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका–१४ अमरापुरीमा आज बिहान २ बजे बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी

छठ पर्वको दोस्रो दिन आज खरना

काठमाडौं, कात्तिक २६ । सूर्यको उपासना गरी मनाइने छठ पर्व अन्तर्गत आज दोस्रो दिन खरना मनाइँदैछ । जीवनपद्धति र विशिष्ठतालाई प्रतिविम्बित गर्ने छठ पर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ

भारतका केन्द्रीय मन्त्री अनन्त कुमारको निधन

नयाँ दिल्ली, कात्तिक २६ । भारतका केन्द्रीय मन्त्री अनन्त कुमारको निधन भएको छ । संसदीय कार्यमन्त्री अनन्त कुमार क्यान्सरबाट पीडित थिए । उनको बेंगलुरुस्थित एउटा अस्पतालमा उपचार हुँदै आएको थियो

भारत, मलेसिया र युएईका लागि राजदूत सिफारिस

काठमाडौं, कात्तिक २६ । सरकारले भारतका लागि नेपाली राजदूतमा नीलाम्बर आचार्यलाई सिफारिस गरेको छ । हिजो राति बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई राजदूत सिफारिस गरेको हो । आचार्य पूर्वकानुनमन्त्री एवं नेपाल

शान्तिका लागि संयुक्त लडाईंमा सहभागी हुन विश्व नेतालाई आह्वान

पेरिस, कात्तिक २६ । फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोंले शान्तिका लागि एउटा संयुक्त लडाईंमा सहभागी हुन विश्व नेताहरुलाई आह्वान गरेका छन् । राजधानी पेरिसमा प्रथम विश्वयुद्ध अन्त्यको सम्झौतामा हस्ताक्षर भएको एकसय

म्यान्चेस्टर डर्बीमा सिटीले मार्‍यो बाजी

काठमाडौं, कात्तिक २६ । इंग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले म्यान्चेस्टर युनाइटेडलाई पराजित गरेको छ । प्रशिक्षक जोजे मोरिन्होको युनाईटेड र ग्वार्डियोलाको सिटीबीचको म्यान्चेस्टर डर्बीमा सिटी ३–१ ले विजयी भएको

भाइटीकाकै दिन दुई युवतीमाथि सामूहिक बलात्कार

काठमाडौं, कात्तिक २६ । जन्मदिनको अवसरमा भोज आयोजना गरेको बहानामा बोलाएर दुई युवतीमाथि सामूहिक बलात्कार गरिएको घटना सार्वजनिक भएको छ । लहान नगरपालिका–२२ र लक्ष्मीपुरपत्तारी गाउँपालिका–२ का युवती सामूहिक बलात्कारको

कुखुरालाई लोकगीत !

रौतहट, कात्तिक २६ । कुखुराले पनि गीत सुन्छ । त्यो पनि लोकगीत । चन्द्रपुर–४ स्थित ठाडाटोलमा सञ्चालित आइएस पोल्ट्री फार्मका कुखुरालाई यस्तो बानी परेको छ । कुखुरालाई गीत सुनाउनैका लागि

डलर सटहीमा कटौती, १५०० डलरभन्दा बढी साट्न नपाइने

काठमाडौं, कात्तिक २६ । अमेरिकी डलर महँगो बन्दै गएका बेला मुलुकमा यसको सञ्चिति घटेपछि सरकारले विदेश जाने नेपालीलाई नगदमा एक हजार पाँच सय अमेरिकी डलरमात्र दिने भएको छ । चालु