Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


नेकपाको तल्लो तहमा अझै दुई पार्टी

काठमाडौं, कात्तिक २६ । पार्टी एकताको पाँच महिना बितिसक्दा पनि नेकपाको तल्लो तहसम्म एकीकृत संरचना तयार हुन सकेको छैन । केन्द्रीय सचिवालयबाहेक पार्टीका कुनै सांगठनिक संरचना सक्रिय छैनन् । तल्लो

पाँचजना उद्योगपति जुवाको खालबाट पक्राउ

विराटनगर, कात्तिक २५ । मोरङको बूढीगंगा गाउँपालिका–१ स्थित गंगाचोकबाट प्रहरीले ठूलो रकमसहित पाँचजना उद्योगपति जुवाडेलाई आइतबार बिहान पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले

उदयपुरमा ट्याक्टर दुर्घटना, तीनजनाको मृत्यु, ३० घाइते

उदयपुर, कात्तिक २५ । उदयपुरको बेलका नगरपालिका–८, रंगमहलमा आइतबार एक ट्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । ३० जना घाइते भएका छन् । सप्तकोसी पुलमा वनभोज खाएर फर्कंदै गरेको

व्यापारीको ९ लाख लुटियो

बर्दिवास, कात्तिक २५ । महोत्तरी जिल्लाको भंगाहा नगरपालिका–५, सीतापुर बजारका व्यापारी रामकुमार साहको रु ९ लाख नगद रकम आइतबार दिउँसो लुटपाट भएको छ । सीतापुर बजारमा आइएमई सन्चालन गर्दै आएका

६ आयोगका लागि सचिव तोकियो

काठमाडौं, कात्तिक २५ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपालको संविधानले व्यवस्था गरेको ६ आयोगका लागि सचिव पठाउने निर्णय गरेको छ । मन्त्रालयको आइतबार बसेको मन्त्रिस्तरीय बैठकको निर्णयबाट राष्ट्रिय

सुनको भाउमा हजार रुपैयाँ कमी

काठमाडौं, कात्तिक २५ । आइतबार सुनको मूल्यमा कमी आयो । तिहारको बिदापछि आइतबार स्थानीय बजारमा छापावाल सुनको भाउमा तोलामा हजार रुपैयाँले कमी आएर तोलाको ५९ हजारमा कारोबार भएको नेपाल सुनचाँदी

नेप्से र कारोबार दुवैमा उच्च गिरावट

काठमाडौं, कात्तिक २५ । तिहारको बिदापछि आइतबारबाट खुलेको सेयरबजारमा उच्च गिरावट आयो । नेप्से र कारोबार दुवैमा उच्च गिरावट आएको हो । नेप्से साढे १७ अंकले ओरालो लागेर १२ सय

दसैं–तिहारमा सुनको कारोबारमा कमी : महासंघ

काठमाडौं, कात्तिक २५ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यो वर्षको दसैं र तिहारमा सुनको कारोबारमा कमी आएको जनाएको छ । यो वर्षको दसैं र तिहारमा सुनचाँदीको मूल्यवृद्धि भएका कारण कारोबारमा

सहुलियतपूर्ण ऋण दिने व्यवस्था मिलाउन आग्रह

काठमाडौं, कात्तिक २५ । नेपाल राष्ट्र बैंकले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ अनुसार सहुलियतपूर्ण ऋण उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ । बैंकले आइतबार

नेपालको लगातार दोस्रो बराबरी, म्यानमारसित बाँड्यो अंक

काठमाडौं, कात्तिक २५ । सन् २०२० को टोकियो ओलम्पिक खेलकुदका लागि एसियाली समूहको महिला फुटबल छनोटमा नेपालले लगातार दोस्रो बराबरी खेलेको छ । पहिलो खेलमा भारतसित १–१ गोलको बराबरी खेलेको