Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


विश्व निमोनिया दिवस मनाइँदै

काठमाडौं, कात्तिक २६ । आज नोभेम्बर १२ तारिख, विश्व निमोनिया दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाईंदै छ । यस वर्ष निमोनिया दिवसको नारा ‘निमोनियालाई रोकौं’ भन्ने

१३ वर्षीया बालिका मृत फेला, अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली घटनास्थलमा

उदयपुर, कात्तिक २६ । उदयपुरको रौतामाइ गाउँपालिका–३ लाफागाउँकी १३ बर्षीय बालिका एल्जिना खड्का मृत अवस्थामा फेला परेकी छन् । शनिबार दिउँसो बाख्रा चराउन गएकी उनलाई आईतबार साँझ खरबारीमा मृत अवस्थामा

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा भट्टराई र प्रमुख स्वकीय सचिवमा भण्डारी

काठमाडौं, कात्तिक २६ । प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा राजन भट्टराई र प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारी नियुक्त भएका छन् । भट्टराई पूर्वसांसद र भण्डारी तत्कालीन नेकपा एमालेको मेची काठमाडौँ सम्पर्क

पहिलो चौमासिक सकिन लाग्दा डेढ प्रतिशतमात्र बजेट खर्च (भिडियो)

ध्रुब भट्टराई विराटनगर, कात्तिक २६ । प्रदेश नं १ मा आवश्यक कर्मचारी र संरचनाको अभावमा बजेट खर्च नगन्यजस्तै देखिएको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिक सकिन लाग्दा पनि प्रदेश

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

बनियानी, कात्तिक २६ । झापाको भद्रपुर नगरपालिका–४ स्थित चारआली–केचना सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको र अन्य दुई गम्भीर घाइते भएका छन् ।  मृत्यु हुनेमा भद्रपुर–८ का २०

25 injured in bus accident

Kawaswoti, Nov 12 (RSS): At least 25 passengers sustained injuries in a bus accident at Gaindakot municipality-14, Amarapuri of Nawalparasi along the East-West Highway at 2.00 this morning.  According to

इजरायली कारवाहीमा ६ प्यालेस्टिनी मारिए

जेरुसेलम, कात्तिक २६ । इजरायलले गाजापट्टीको खान युनिस क्षेत्रमा गरेको कारबाहीमा हमासका एक जना स्थानीय कमाण्डरसहित ६ जना प्यालिस्टिनी मारिएका छन् । कारवाहीका क्रममा आफ्नातर्फ एक जना सैनिकको मृत्यु भएको

सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्ने बढे

तनहुँ, कात्तिक २६ । तनहुँमा नयाँ मुलुकी तथा देवानी संहिता लागु भएपछि सम्बन्धविच्छेदको मुद्दाको संख्या बढेको छ । नयाँ ऐन लागु भएपछि हालसम्म २७ जना पुरुषले सम्बन्ध विच्छेदका लागि मुद्दा

कर्मचारी नहुँदा कार्यालय नै थला पर्‍यो, सेवा पाउनै मुस्किल (भिडियो)

दीपक घिमिरे भैरहवा, कात्तिक २६ । रुपन्देहीको मर्चवारस्थित मालपोत कार्यालयमा कर्मचारीको अभाव भएको छ । दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका छन् । २०७३ फागुन ४ मा भैरहवास्थित मालपोत कार्यालय

सडक विस्तार नहुँदा समस्या

डडेल्धुरा, कात्तिक २६ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुरा सदरमुकाममा साँघुरो सडकका कारण यात्रुहरुलाई समस्या भएको छ । पहाडी जिल्ला पुग्ने र तराई लगायत राजधानी जाने रात्री तथा दिवा सेवाका