२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


‘महाप्रस्थान’ सार्वजनिक


0
Shares

काठमाडौं, कात्तिक २५ । स्व. ज्योतिषी पण्डित धर्मराज रेग्मीको सम्बन्धमा लेखिएको पुस्तक ‘महाप्रस्थान’ आइतबार सार्वजनिक गरिएको छ ।

राजधानीमा आयोजित कार्यक्रममा मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीले सो पुस्तक सार्वजनिक गरेका हुन् ।

पुस्तक विमोचन गर्दै पूर्वअध्यक्ष रेग्मीले स्व. ज्योतिषी रेग्मी आफ्नो विद्यामा धुरन्धर व्यक्तित्व रहेको चर्चा गरे ।

ज्योतिषी रेग्मीको २०७४ सालमा निधन भएको थियो ।

पुस्तक ज्योतिष विद्या अध्ययन गर्न चाहनेहरुका लागि फलदायी हुने उनका छोराहरुको भनाइ छ ।