Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


‘पत्रकारिताको आडमा अरु गतिविधि नगर्नोस्’

पोखरा, कात्तिक २८ । नेपालमा लोकतन्त्र स्थापनापछि पनि पत्रकारमाथि दुर्व्यवहारका घटना बढेकोप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । बुधबार फ्रीडम फोरमले पोखरामा आयोजना गरेको अन्तरक्रियामा बोल्ने वक्ताहरुले पत्रकारमाथि हुने दुर्व्यवहारले

कांग्रेसभित्र गुटैगुट (भिडियो)

शंकर खनाल/राममान डंगोल (इमेज) काठमाडौं, कात्तिक २८ । नेपाली कांग्रेसका कार्यकर्ताले गुट–उपगुट अन्त्यको आवाज उठाइरहँदा कांग्रेसकै शीर्ष नेताहरुले भने गुट–उपगुटलाई मौलाउन दिइरहेको उनीहरुको व्यवहारले नै देखाइरहेको छ । यसले कार्यकर्तालाई

स्मार्टफोन मोबाइलको भविष्य, अझ स्मार्ट बनाउने होडबाजी

रब लिभर वासिङटन, कात्तिक २८ । एक दशकसम्म विश्वकै सबैभन्दा बढी बिक्रीको रेकर्ड बनाएको स्मार्टफोनको ठाउँमा अब नयाँ कुन उपभोग्य वस्तु आउला ? यसको उत्तर सजिलो छैन । तर, प्रविधि

१३ वर्षीय बालकको बक्सिङ रिङमै मृत्यु, थाइल्यान्डमा खैलाबैला

बैंकक, कात्तिक २८ । थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको मृत्यु भएपछि चौतर्फी विरोध भएको छ । मुआए थाइ मार्सल आर्ट भनिने पाशविक एवं निर्मम खेलमा बालबालिकाले खेल्न नपाउने

सिन्डिकेट हटाउन सरकार सक्रिय : गृहमन्त्री

म्याग्दी, कात्तिक २८ । गृहमन्त्री रामबहादुर थापाले यातायात क्षेत्रसँगै अन्य क्षेत्रमा रहेको ‘सिन्डिकेट’ पनि हटाउन सरकार लागिपरेको बताएका छन् । म्याग्दीको कोरला यातायात प्रालिद्वारा सन्चालित यातायात सेवाको बुधबार बेनीमा शुभारम्भ

प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिनुपर्छ : दाहाल

म्याग्दी, कात्तिक २८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले दक्ष जनशक्ति उत्पादनका लागि प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिनुपर्ने बताएका छन् । बुधबार म्याग्दीको सदरमुकाम बेनीस्थित म्याग्दी बहुमुखी

मधुमेहले आँखामा असरः अन्य असरहरु के के छन् ?

काठमाडौं । संसारमा कूल अन्धोपनामध्ये चार दशमलव आठ प्रतिशत मधुमेहकै कारणले हुने गरेको देखिएको छ । समयमै उपचार नगरे मधुमेह रोग र यसबाट विभिन्न असर हुन सक्छन् । डायबेटिक रेटिनेप्याथी

जिल्ला समन्वय समितिका सदस्यमाथि खुकरी र बोतल प्रहार

मेलम्ची । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका सदस्य देशबहादुर तामाङमाथि खुकुरी र बियरको बोतल प्रहार भएको छ । आक्रमणमा परी तामाङ गम्भीर घाइते भएका छन् । सोमबार मेलम्ची नगरपालिका–१२ बाहुनेपाटीमा तामाङमाथि

विश्व बैङ्कसँग १८ अर्बको सम्झौता

काठमाडौं, कात्तिक २८ । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा पोषण परियोजना कार्यान्वयन गर्न सरकारले विश्व बैङ्कसँग रु १८ अर्बको सम्झौता गरेको छ ।  अर्थमन्त्री डा युवराज खतिवडा र

श्रीलङ्काली संसदद्वारा राजापाक्षविरुद्ध अविश्वास प्रस्ताव पारित

कोलम्बो, कात्तिक २८ । श्रीलङ्काको पुनर्स्थापित संसदले नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षविरुद्ध बुधबार अविश्वासको प्रस्ताव पारित गरेको छ ।  श्रीलङ्काको सर्वोच्च अदालतले राष्ट्रपति मैत्रीपाला सिरिसेनाले विघटन गरेको संसदलाई मङ्गलबार पुनर्स्थापना गर्ने