Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


प्रदेश–१ सरकारद्वारा छठका अवसरमा सांस्कृतिक कार्यक्रम

विराटनगर, कात्तिक २८ । प्रदेश नम्बर–१ सरकारले छठ पर्वका अवसरमा विराटनगरमा शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । बुधबार स्थानीय आदर्श माध्यमिक विद्यालयको प्रांगणमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय

निर्मला हत्याकान्डः राजनीतिक तहबाट दोषी पत्ता लगाउन दबाब भएन

प्रतीक्षा खनाल/दिलिप पोखरेल (इमेज) काठमाडौं, कात्तिक २८ । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा अझैपनि पत्ता नलाग्दा पीडित परिवार गत आइतबारदेखि अनिश्चितकालीन धर्नामा बसेका छन् । यस विषयमा जनस्तरबाट

मधुमेह रोगबारे जान्नैपर्ने यी कुरा (भिडियो)

प्रज्ञा तिमल्सिना/भरत केसी (इमेज) काठमाडौं, कात्तिक २८ । ‘प्रत्येक परिवार मधुमेह रोगप्रति सचेत बनौं’ भन्ने नाराका साथ बुधबार विश्व मधुमेह दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । खानपान

स्वास्थ्य मन्त्रालयको निमित्त सचिवमा डा. प्याकुर्‍याल

काठमाडौं, कात्तिक २८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमित्त सचिवमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुर्‍याल तोकिएका छन् । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अर्काे व्यवस्था नभएसम्म १२औं

नेपाल प्रहरीलाई ‘डिजिटल गभर्नमेन्ट अवार्ड’

काठमाडौं, कात्तिक २८ । सूचना–प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत सरकारी संस्थालाई दिइने ‘डिजिटल गभर्नमेन्ट अवार्ड’ नेपाल प्रहरीले प्राप्त गरेको छ । जापानस्थित एसियन–ओसिएनियन कम्युटिङ इन्डस्ट्री अर्गनाइजेसनद्वारा प्रदान गरिने ‘एसोसीओ

मुसा मार्न प्रशासन गुहार

पर्वत, कात्तिक २८ । पर्वतको कुश्मा नगरपालिका–११, सिल्मीको फाँटमा पाकेको धान मुसाले सखाप पारेपछि कृषकहरूले जिल्ला प्रशासन कार्यालयमा गुहार मागेका छन् । पाक्न थालेको धान ६० प्रतिशत मुसाले सखाप पारेको

जोन्टी रोड्सले नेपाली क्रिकेटरहरुलाई प्रशिक्षण दिन थाले

काठमाडौं, कात्तिक २८ । दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर जोन्टी रोड्सले बुधबारदेखि काठमाडौंमा नेपाली क्रिकेटरहरुलाई प्रशिक्षण दिन थालेका छन् । त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय खेलमैदानमा उनले शिविर राखेर प्रशिक्षण दिइरहेका हुन् । १०

नक्कली स्याम्पु र मसलाको धन्दामा दम्पती, ठूलो मात्रामा स्याम्पु र मसला बरामद

काठमाडौं, कात्तिक २८ । महानगरीय प्रहरी परिसर टेकुले भारतीय ब्रान्डको नक्कली स्याम्पु र मसला उत्पादन गर्दै आइरहेको ज्योति सोप एन्ड केमिकल्स इन्डस्ट्रीमा छापा मारेर ठूलो मात्रामा स्याम्पु र मसला बरामद

दुई तेक्वान्दो संघलाई मिल्न सातदिने समयसीमा

काठमाडौं, कात्तिक २८ । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले समान हैसियत र अस्तित्व दाबी गर्दै आएका दुई तेक्वान्दो संघलाई मिलेर जान सातदिने समयसीमा तोकेको छ । परिषदका सदस्यसचिव केशवकुमार विष्टले मंगलबार

लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचन सुरु

दीपक घिमिरे (इमेज) भैरहवा, कात्तिक २८ । नेपालमा पहिलोपटक भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा ‘ऐतिहासिक अन्तर्राष्ट्रिय त्रिपिटक वाचन’ बुधबारदेखि सुरु भएको छ । लुम्बिनी विकास कोष, अखिल नेपाल भिक्षु महासंघ र