समुन्द्रा घिमिरे लमजुङ, कात्तिक २९ । लमजुङको पर्यटकीय गाउँ भुजुङमा उत्पादित चिया विदेशमा माग हुने गरेको छ । यहाँको चिया राम्रो र स्वादिलो भएकाले विदेशबाट माग आउन थालेको हो ।
सुर्खेत, कात्तिक २९ । भेरीगङ्गा नगरपालिका–८ सुर्खेत मैनतडावासीले ३५ वर्षदेखि भोग चलन गर्दै आएको जग्गाको लालपूर्जा पाएका छैनन् । जग्गा भएर पनि लालपूर्जा नपाउने नगरपालिकाको वडा नं ८ का बासिन्दामात्र
काठमाडौं । प्रजातान्त्रिक पार्टी आबद्ध युवा नेताहरुको बिश्व सम्मेलन फिनल्याण्डको राजधानी हिल सिन्किमा सकिएको छ । बिश्वकै प्रजातान्त्रिक मुलकका युवा नेताहरुको सहभागिता रहेको चार दिने सम्मेलनमा प्रजातन्त्रमा युवाहरुको भूमिकाको बारेमा
बैतडी । बैतडीको पर्यटकीय स्थल त्रिपुरासुन्दरी भगवती मन्दिरमा भव्य मेला सुरु भएको छ । सरकारले हालै घोषणा गरेको नयाँ पर्यटकीय गन्तव्यमा पर्न सफल त्रिपुरासुन्दरी भगवती मन्दिरमा आजदेखि मेला सुरु भएको
कावासोती, कात्तिक २९ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोतीमा आज बिहान ३ बजे बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । दाङबाट काठमाडौंका लागि छुटेको ना६ख ६३०१ नम्बरको बस अनियन्त्रित
काठमाडौं । इजरायलका रक्षामन्त्री अभिग्डोर लिबरमेनले पदबाट राजीनामा दिएका छन् । इजरायलले प्यालेस्टिनी हमाससँग युद्धविरामको घोषणा गरेपछि रुष्ट बनेका रक्षामन्त्री लिबरमेनले राजीनामा दिएका हुन् । हमासविरुद्धको २ दिने भौतिक कारबाहीको
काठमाडौं । लामो समयदेखि रोकिएको सहिद स्मारक सी डिभिजन लिग फुटबल प्रतियोगिता आगामी फागुनको तेस्रो सातादेखि हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फा र सी डिभिजन क्लबका प्रतिनिधिबीच
काठमाडौं, कात्तिक २९ । ठेकेदार टुंगो नलाग्दा नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय भवन पुनर्निर्माण योजना रोकिएको छ । प्राप्त बोलपत्रमध्ये सबभन्दा कम रकम कबुल्ने पप्पु कन्स्ट्रक्सन प्रालि विवादमा तानिएपछि थप
काठमाडौं, कात्तिक २९ । श्रम ऐन लागू भएको संस्थामा कार्यरत श्रमिक तथा योगदानकर्ताले वृद्धावस्थामा निबृत्तिभरण (पेन्सन) पाउने भएका छन् । सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७५ को मस्यौदामा वृद्ध अवस्था
काठमाडौं, कात्तिक २९ । मुलुकका सबै मोबाइल सेवा कम्पनीले दिँदै आएको सेवा गुणस्तर मापदण्डभन्दा कमजोर पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले गरेको परीक्षण क्रममा नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको