Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


‘सरकारले जनउत्तरदायी भएर सूचनाहरु सम्प्रेषण गर्नुपर्छ’

काठमाडौं, कात्तिक २८ । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले लोकतान्त्रिक सरकारले जनउत्तरदायी भएर सूचनाहरु सम्प्रेषण गर्नुपर्ने बताएका छन् । मन्त्रिपरिषदले गरेका निर्णयहरु तत्काल सार्वजनिक नगरी अनौपचारिकरुपमा सम्प्रेषण हुने

होटल संघ नेपालले बैंग्लोरमा नेपाल प्रवर्धन कार्यक्रम गर्ने

काठमाडौं, कात्तिक २८ । होटल संघ नेपालले भारतको बैंग्लोरमा नेपाल प्रवर्धन कार्यक्रम गर्ने भएको छ । सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य र उद्देश्यका साथ छिमेकी मुुलुक

हस्तकला व्यापार मेला सुरु

काठमाडौं, कात्तिक २८ । १६औं हस्तकला व्यापार मेला तथा १४औं हस्तकला प्रतियोगिता राजधानीमा सुरु भएको छ । मेलाको बुधबार एक कार्यक्रमकाबीच अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरे । नेपाल हस्तकला

सर्वोच्च अदालतमा संवैधानिक इजलास सुरु

काठमाडौं, कात्तिक २८ । सर्वोच्च अदालतमा संवैधानिक इजलास बुधबारदेखि सुरु भएको छ । गत साउन १६ गतेदेखि संवैधानिक इजलास बस्न सकेको थिएन । प्रधानन्यायाधीशको अध्यक्षतामा वरिष्ठताका आधारमा सर्वोच्च अदालतका अन्य

प्रहरीजवान हिरासतमा

दाङ, कात्तिक २८ । थुनुवा भगाउन सहयोग गरेको अभियोगमा इलाका प्रहरी कार्यालय तुलसीपुरले बुधबार एक प्रहरीजवानलाई पक्राउ गरेको छ ।  प्रहरीजवान शेरबहादुर बुढाथोकीलाई पक्राउ गरी थुनामा राखिएको इलाका प्रहरी कार्यालयका

राष्ट्रपति भण्डारी पोल्यान्ड, परराष्ट्रमन्त्री ज्ञवाली जापान जाँदै

काठमाडौं, कात्तिक २८ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–भारत प्रबुद्ध समूहले तयार पारेको प्रतिवेदन २१औं शताब्दी सुहाउँदो भएको दाबी गरेका छन् । बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त ‘प्रतिवेदन

रत्नजित र दिपेश क्वार्टरफाइनलमा

काठमाडौं, कात्तिक २८ । पूर्वविजेता राष्ट्रिय च्याम्पियन नेपाली सेनाका रत्नजित तामाङ र सशस्त्र प्रहरीका दिपेश धामी आठौं पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । पुष्पलाल स्मृति

राखेप उपाध्यक्षमा तिमल्सिना

काठमाडौं, कात्तिक २८ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्षसहित तीन सदस्यलाई बुधबार शपथ खुवाएका छन् । मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा नवनियुक्त सदस्यत्रय पीताम्बर तिमल्सिना, इन्दिरा निरौला

‘सरकारको निर्णय लोकतान्त्रिक मर्मविपरीत’ (भिडियो)

अक्कल कुँवर/भरत केसी (इमेज) काठमाडौं, कात्तिक २८ । मन्त्रिपरिषद बैठकका निर्णय तत्काल सार्वजनिक नगर्ने सरकारी निर्णय विवादमा परेको छ । मन्त्रिपरिषदका निर्णय परिपक्क भएपछिमात्र सार्वजनिक गर्ने भन्दै सरकारले तत्काल मन्त्रिपरिषदका

ललितपुर महानगरद्वारा आकाशेपुलको सम्भाव्यता अध्ययन सुरु

काठमाडौं, कात्तिक २८ । ललितपुर महानगरपालिकाले आकाशेपुल (फ्लाइओभर) निर्माणको सम्भाव्यता अध्ययन सुरु गरेको छ । पुल्चोकदेखि कुपन्डोलसम्म आकाशेपुल निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु गरिएको महानगरपालिकाले जनाएको छ । पुल निर्माणमा