Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


कर्णाली प्रदेशका सबै तहमा वनपैदावरमा आधारित उद्योग : वनमन्त्री

सुर्खेत, कात्तिक २९ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले कर्णाली प्रदेशका सबै स्थानीय तहमा वनपैदावरमा आधारित उद्योग स्थापना गरिने बताएका छन् । बिहीबार सुर्खेत विमानस्थलमा सन्चारकर्मीहरुसित कुरा गर्दै उनले कर्णाली

दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम अघि बढ्यो

काठमाडौं, कात्तिक २९ । दीर्घकालीन फोहर व्यवस्थापन गर्ने स्थायी ल्यान्डफिल निर्माणको काम केन्द्र सरकारले अघि बढाइसकेको काठमाडौं महानगरपालिकाले जनाएको छ । विगत १३ वर्षदेखि काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन गर्दै आएको

श्रीलंकामा सांसदहरुबीच कुटाकुट, सभामुखमाथि आक्रमणको प्रयास

काठमाडौं, कात्तिक २९ । श्रीलंकामा महिन्दा राजापाक्षेका समर्थक र विरोधी सांसदहरुबीच बिहीबार कुटाकुट भएको छ । संसदले बुधबार राष्ट्रपति मैत्रीपाला सिरिसेनाबाट प्रधानमन्त्रीमा नियुक्त गरिएका राजापाक्षेविरुद्ध अविश्वास प्रस्ताव पारित गरेको विरोधमा

‘मोदीबाट छिट्टै प्रतिवेदन बुझ्ने काम हुन्छ’

काठमाडौं, कात्तिक २९ । प्रधानमन्त्री केपी शर्मा ओलीका नवनियुक्त परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत प्रबुद्ध व्यक्तिहरुको समूह (इपीजी)ले तयार पारेको प्रतिवेदन चाँडै बुझ्ने बताएका

टेक्सासमा मेक्सिकाली पुरुषलाई घातक सुइ लगाएर मृत्युदन्ड दिइयो

वासिङटन, कात्तिक २९ । संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा श्रीमती र दुई साना छोराछोरीको हत्यामा दोषी पाइएका एकजना मेक्सिकाली पुरुषलाई मृत्युदन्ड दिइएको छ । स्थानीय अधिकारीहरुले ६४ वर्षीय रोबर्टो मोरेनो रामोसलाई

निर्मलाका बुवाआमाको स्वास्थ्य अवस्था बिग्रँदै

दुर्गा उपाध्याय (इमेज) कन्चनपुर, कात्तिक २९ । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्याकान्डको दोषी पत्ता लगाउन माग गर्दै गत आइतबारदेखि अनिश्चितकालीन धर्नामा बसेका निर्मलाका बुवाआमाको स्वास्थ्य अवस्था बिग्रँदै गएको

खराब आचरणका प्रहरीलाई कारबाही गर्छु : प्रहरी महानिरीक्षक

साँखु, कात्तिक २९ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनभित्र केही खराब आचरण भएका प्रहरीलाई तत्काल कारबाही गरिने बताएका छन् । काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका–१, गागलफेदीमा अस्थायी प्रहरी बिटको

बालिका हत्यामा संलग्न अभियुक्त सार्वजनिक

गाईघाट, कात्तिक २९ । गत शनिबार उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३, लाफागाउँमा बाख्रा चराउन गएकी १३ वर्षीया बालिका एन्जिना खड्काको हत्यामा संलग्न भएका दुई अभियुक्तहरुलाई बिहीबार प्रहरीले सार्वजनिक गरेको छ ।

दाङमा पनि अब हावाबाट विद्युत् उत्पादन गरिने

लमही । दाङमा स्वच्छ उर्जाको रुपमा मानिएको हावाबाट बिजुली निकालिने भएको छ । दाङ गढवा गाउँपालिकका–८ कोइलाबास र बङ्गलाचुली गाउँपालिकाका–२ पुरुङछेरामा हावाबाट विद्युत् निकालिने भएको हो । स्याटलाइटबाट हेर्दा ती

विद्यालय रहरलाग्दो भए पनि विद्यार्थी आकर्षित भएनन्

कृष्ण दर्नाल  पाल्पा, कात्तिक २९ । रिब्दीकोट गाउँपालिकाको सिरुपातेस्थित भगवती आधारभूत विद्यालयको भित्तामा ‘विद्यालय मायालाग्दो होइन, रहरलाग्दो हुनुपर्छ’ भन्ने नारा लेखिए पनि विद्यार्थीका लागि अझै रहरलाग्दो पाठशाला बन्नसकेको छैन ।