Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


‘चर्यानृत्य’लाई अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड

काठमाडौं, कात्तिक २९ । ‘नेपाल मण्डल’को नेवार सभ्यता नेपालको पहिचान भएकाले यसको संरक्षण र सम्वर्धन गर्नुपर्नमा सरोकारवालाहरुले जोड दिएका छन् । बिहीबार बज्र कलाकुन्जले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनीहरुले यस

मन्त्रिपरिषद बैठकका निर्णयहरु अब बिहीबारमात्रै सार्वजनिक गरिने

काठमाडौं, कात्तिक २९ । सरकारले मन्त्रिपरिषद बैठकबाट हुने निर्णयहरु प्रत्येक हप्ताको बिहीबारमात्रै सार्वजनिक गर्ने भएको छ । बिहीबार सन्चार तथा सूचना प्रविधि मन्त्रालयमा विभिन्न मन्त्रालयका प्रवक्ताहरुलाईसमेत राखेर पत्रकार सम्मेलन गर्दै

वायुसेवा निगम अप्ठ्यारोमा, पत्रकार सम्मेलनमा एमडीलाई बोल्न दिइएन

काठमाडौं, कात्तिक २९ । नेपाल वायुसेवा निगम उच्च आर्थिक जोखिममा रहेको छ । नयाँ विमान खरिद गरेर पनि सन्चालन गर्न नसक्दा निगमलाई दैनिक आर्थिक भार थपिइरहेको छ भने व्यवस्थापकहरुबीच राम्रो

पुलिसलाई पराजित गर्दै च्यासल च्याम्पियन

काठमाडौं, कात्तिक २९ । नवलपुरमा सम्पन्न राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि ललितपुरको ‘ए’ डिभिजन क्लब च्यासल युथ क्लबले जितेको छ । बिहीबार मध्यविन्दु राइनो रंगशालामा भएको फाइनलमा विभागीय टिम

सेनाका तीन खेलाडी सेमिफाइनलमा

काठमाडौं, कात्तिक २९ । नेपाली सेनाका तीन खेलाडी राजधानीमा जारी आठौं पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा जारी प्रतियोगितामा सेनाका

शिक्षाका लागि विश्वव्यापी अभियानको छैटौं सम्मेलन शुक्रबारदेखि काठमाडौंमा

काठमाडौं, कात्तिक २९ । विश्वव्यापीरुपमा सार्वजनिक शिक्षाको पहुँच कसरी पुर्‍याउने भन्ने विषयमा छलफल गर्न शुक्रबार (भोलि)देखि काठमाडौंमा शिक्षाका लागि विश्वव्यापी अभियानको छैटौं सम्मेलन हुने भएको छ । सार्वजनिक शिक्षामा विश्वभरका

वन्यजन्तुको छालासहित दुईजना समातिए

काठमाडौं, कात्तिक २९ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले संरक्षित वन्यजन्तुको छालासहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम, आठबीसकोट नगरपालिका–५ का २३ वर्षीय विकास बस्नेत र सल्यान,

भारत लैजान लागिएको अवस्थामा तीन महिलाको उद्धार

परासी, कात्तिक २९ । भारत लैजान लागिएको अवस्थामा पश्चिम नवलपरासीबाट प्रहरीले तीन महिलाको उद्धार गरेको छ । जिल्लाको सीमावर्ती सुस्ता गाउँपालिकाको रतनगन्जबाट सिन्धुपाल्चोकका दुई र बाँकेका एक गरी तीन महिलालाइ

कांग्रेसको बैठक शनिबार

काठमाडौं, कात्तिक २९ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी मंसिर १ गते शनिबार अपराह्न २ बजे बस्ने भएको छ । कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई बैठकमा उपस्थित हुन

नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता

काठमाडौं, कात्तिक २९ । सन् २०२० को टोकियो ओलम्पिक खेलकुदको छनोट चरणको दोस्रो चरणमा पुगेको नेपाली महिला फुटबल टोली स्वदेश फर्किएको छ । नेपाली टोलीलाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल