Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


मन्त्रिपरिषदका निर्णय तत्काल सार्वजनिक नगर्नुको औचित्य पुष्टि गर्न चुनौती (भिडियो)

प्रतीक्षा खनाल/नवीन स्थापित (इमेज) काठमाडौं, कात्तिक ३० । मन्त्रिपरिषदले गरेको निर्णय थाहा पाउन अब नागरिकले प्रत्येक साताको बिहीबार कुर्नुपर्ने भएको छ । मन्त्रिपरिषदले गरेका कतिपय निर्णय तत्काल कार्यान्वयन गर्नुपर्ने खालका

गन्डकी प्रदेश र चीनको हाइनान प्रान्तबीच मितेरी सम्बन्ध

प्रदीप पौडेल (इमेज) पोखरा, कात्तिक ३० । गन्डकी प्रदेश र चीनको हाइनान प्रान्तबीच मितेरी सम्बन्ध स्थापित गरिएको छ । शुक्रबार पोखरामा आयोजित कार्यक्रममा गन्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन र

संघीयता लागू भएपनि जटिलता समाधान हुन समय लाग्छ : सभामुख

तनहुँ, कात्तिक ३० । सभामुख कृष्णबहादुर महराले तीन तहका सरकारबीच देखिएको अधिकार र स्रोत बाँडफाँटको समस्या समाधान हुन केही समय लाग्ने बताएका छन् । शुक्रबार तनहुँको दमौलीमा सांस्कृतिक एवं पर्यटन

त्रिपिटक वाचन सम्पन्न

भैरहवा, कात्तिक ३० । नेपालमा पहिलोपटक भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित तीनदिने ऐतिहासिक अन्तर्राष्ट्रिय त्रिपिटक वाचन शुक्रबार सम्पन्न भएको छ । लुम्बिनी विकास कोष, अखिल नेपाल भिक्षु महासंघ र थाइ

दन्डहीनता बढ्दै गएको भन्दै चिन्ता

काठमाडौं, कात्तिक ३० । नागरिक समाजका विभिन्न व्यक्तिहरुले देशमा दन्डहीनता बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा वरिष्ठ अधिवक्ता डा. युवराज संग्रौला, डा. सुन्दरमणि

रशिला हावी

काठमाडौं, कात्तिक ३० । राजधानीमा जारी आठौं पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन हावी देखिएकी छन् । रशिला महिला एकल र युगल तथा १७ वर्षमुनिको

दुर्घटनामा गायक योञ्जनको मृत्यु

दोलखा, कात्तिक ३० । ‘पुरानो माया’जस्ता लोकप्रिय सेलोगीत गाएर चर्चामा आएका गायक अमृत लामा योञ्जनको ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएको छ । शुक्रबार बिहान करिब ९ बजे दोलखा, विगु गाउँपालिका–३,

अब कृषि क्रान्ति आवश्यक : मन्त्री यादव

प्रकाश लम्साल (इमेज) बारा, कात्तिक ३० । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले अब देशमा कृषि क्रान्ति आवश्यक देखिएको बताएका छन् । बाराको सिमरामा शुक्रबारदेखि सुरु भएको बारा महोत्सवको उद्घाटन

‘प्रदेश सरकारको काम–कारबाहीसम्बन्धी सूचना पारदर्शी बनाइन्छ’

विराटनगर, कात्तिक ३० । प्रदेश नम्बर–१ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेश सरकारको काम–कारबाहीसम्बन्धी सूचना पारदर्शी बनाइने बताएका छन् । शुक्रबार नेपाल पत्रकार महासंघ मोरङले विराटनगरमा गरेको अन्तरक्रियामा

राप्रपा प्रजातान्त्रिकको बैठकमा पार्टी एकता हुने/नहुनेमा चिन्ता

काठमाडौं, कात्तिक ३० । राप्रपा प्रजातान्त्रिकको केन्द्रीय कार्यसमितिको बैठकमा तीनओटै राप्रपाबीच एकीकरण प्रक्रिया अवरुद्ध भएको विषयमा छलफल भएको छ । शुक्रबार काठमाडौंमा बसेको बैठकमा केन्द्रीय सदस्यहरुले पार्टी एकता हुने/नहुने सन्दर्भमा