Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


योगी आदित्यनाथ जन्ती बनेर जनकपुर आउने

जनकपुर । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ रामजानकी विवाहपञ्चमीमा जन्ती बनेर जनकपुर आउने भएका छन् । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले विवाहपञ्चमी महोत्सवमा जन्ती बनेर

जलस्रोतलाई समृद्धिको आधार बनाउनुपर्छ : मन्त्री पुन

संखुवासभा, कात्तिक ३० । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जलस्रोतलाई समृद्धिको आधार बनाउनुपर्ने बताएका छन् । शुक्रबार संखुवासभास्थित ‘अपर अरुण’को स्थलगत अवलोकन गर्न पुगेका मन्त्री पुनले जलस्रोतको विकासबाटै मुलुक

नक्कली पश्मिनामा पश्मिनाको लेबल नलगाउन आग्रह

काठमाडौं, कात्तिक ३० । नेपाल पश्मिना उद्योग संघ र नेपाल चेम्बर अफ कमर्सले नक्कली पश्मिनाका वस्तुमा पश्मिनाको लेबल नलगाउन व्यवसायीलाई सचेत गराएका छन् । संघले शुक्रबार राजधानीमा संयुक्त पत्रकार सम्मेलन

सरकारको प्राथमिकता आर्थिक विकासमात्रै : अर्थमन्त्री

काठमाडौं, कात्तिक ३० । विश्व बैंकले नेपालको आर्थिक विकासका लागि निजी क्षेत्रको लगानी आकर्षित गराउनुपर्नेमा जोड दिएको छ । शुक्रबार राजधानीमा ‘नेपाल कन्ट्री प्राइभेट सेक्टर डाइनोग्स्टीक’ प्रतिवेदन सार्वजनिक गर्दै विश्व

नेपालगन्जमा बम राख्ने समातिए

राँझा, कात्तिक ३० । नेपालगन्जको व्यस्त पुष्पलालचोकमा बिहीबार बम राख्ने जाजरकोटका प्रदीप ओलीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले शुक्रबार सार्वजनिक गरेको छ । आतंक सिर्जना गर्ने उद्देश्यले बम राखेको ओलीले प्रहरीलाई

घुससहित प्रहरी हवल्दार रंगेहात पक्राउ

कलैया, कात्तिक ३० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक प्रहरी हवल्दारलाई घुससहित रंगेहात पक्राउ गरेको छ । सेवाग्राहीसँग पानमसला र गुटखा नेपालमा भारतबाट सहजरुपमा ल्याउनका लागि सहजीकरण गरिदिने भन्दै

काठमाडौं घोषणापत्र जारी गर्दै ‘कोलम्बो प्रोसेस’ बैठक सम्पन्न

काठमाडौं, कात्तिक ३० । काठमाडौं घोषणापत्र जारी गर्दै ‘कोलम्बो प्रोसेस’ बैठक शुक्रबार सम्पन्न भएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र नियमित बनाउने उद्देश्यले आयोजित छैटौं मन्त्रीस्तरीय परामर्श बैठकले विभिन्न

लिटिल फ्लावर र विज्डम विजयी

बिराज रोस्यारा (इमेज) कैलाली, कात्तिक ३० । धनगढीमा जारी निस्ट कलेज लिटल फ्लावर प्रिमियर लिग टी–२० क्रिकेटअन्तर्गत् शुक्रबार भएका खेलमा लिटिल फ्लावर बोर्डिङ स्कुल धनगढी र विज्डम एकेडेमी कन्चनपुर विजयी

राष्ट्रियसभा सदस्य पासवानमाथि कुटपिट

सर्लाही, कात्तिक ३० । राष्ट्रियसभा सदस्य रामप्रीत पासवानमाथि शुक्रबार उनकै गाउँमा कुटपिट भएको छ । कविलासी नगरपालिका–६, मदनपुरमा छलफल कार्यक्रममा एक समूहले पासवानलाई कुटपिट गरेको हो । उनी संघीय समाजवादी

मुखअष्टमी पर्व मनाइयो

काठमाडौं, कात्तिक ३० । हिन्दूहरुको आराध्यदेव पशुपतिनाथलाई भगवान् बुद्धकारुपमा शुक्रबार पञ्चबुद्धको मुकुट लगाएर मुखअष्टमी पर्व मनाइएको छ । पशुपतिनाथको शिवलिंगमा चैत्यसहितको सुन तथा चाँदीको पञ्चबुद्धको मुकुट लगाएर तन्त्र तथा बज्रयान