Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


डडेल्धुरामा जिप दुर्घटनामा परी २ जनाको मृत्यु, १७ घाईते

डडेलधुरा । डडेल्धुराको भागेश्वर गाउँपालिका–४ अन्तर्गत लाकम नजिक जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । भागेश्वरको बोगटाबाट सदरमुकाम जाँदै गरेको म १

उदयपुरमा बलात्कारका घटना बढे, १० महिनामा ३९ घटना

-केदार कटुवाल/ईमेज उदयपुर । अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले उदयपुरमा बलात्कारको घटना बढेको तथ्यांक प्रस्तुत गरेको छ । तथ्यांक अनुसार जिल्लामा ३९ वटा बलात्कारका घटना घटेको २६ वटा बलात्कार र १३

बेलहियामा एकीकृत भन्सार चेकपोष्ट निर्माण अन्योलमा

-दीपक घिमिरे/ईमेज भैरहवा । रुपन्देहीस्थित बेलहिया नाकामा दुई देशको भू–भाग समेटेर बनाउने भनिएको एकीकृत भन्सार चेकपोष्ट निर्माणमा अन्योल देखिएको छ । नेपाल सरकारले जग्गा अधिग्रहण गरे पनि भारतीय पक्षबाट प्रक्रिया

नेपाल–भारत सीमा नाका ४८ घण्टाका लागि बन्द

कञ्चनपुर । भारतको उत्तराखण्डमा हुने स्थानीय चुनावका कारण भारतले नेपालसँग सीमा जोडिएका नाका ४८ घण्टाका लागि बन्द गरेको छ । भारतको उत्तराखण्डअन्तर्गत १३ जिल्लामा आइतबार हुने स्थानीय चुनावका लागि नेपालसँग

गाउँपालिका कार्यालयबाटै वडा कार्यालयहरुको निगरानी

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाले गाउँपालिका कार्यालयबाटै वडा कार्यालयहरुको निगरानी सुरु गरेको छ । सेवाग्राहीलाई प्रभावकारी र दुरुस्त सेवा दिने तथा राजस्व चुहावट नहोस् भन्ने उद्देश्यले हरेक वडा कार्यालयमा सीसी

रहरले कर तिर्ने वातावरण तयार बनाउँछौंः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले रहरले कर तिर्ने वातावरण तयार पारिने बताएका छन् । सातौं कर दिवसका अवसरमा आज काठमाडौंमा गरिएको कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले आम्दानीअनुसारको कर तिर्न सबैसँग आग्रह

काठमाडौंमा चल्ने माइक्रो बसका चालक र सहचालकले आजदेखि ज्याकेट लगाउनुपर्ने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र चल्ने माइक्रो बसका चालक र सहचालकले आजदेखि अनिवार्य रुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका सबै रुटमा चल्ने माइक्रोका चालकले सुन्तला

नेपाल संवतको उपलक्ष्यमा मोटरसाइकल र्‍याली

काठमाडौं । नेपाल सम्वत् ११३९ को नयाँ वर्षको उपलक्ष्यमा चःमती नेवाः खलले आज शान्ति सद्भाव र शुभकामना मोटरसाइकल र्‍याली निकालेको छ । काठमाडौंको चःमतीबाट निकालिएको र्‍याली धादिङको गल्छी हुँदै नुवाकोटको

रजिष्ट्रार र अध्यक्षलाई कार्यकक्षमा बन्धक बनाउने नौ विद्यार्थी पक्राउ

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार र सेवा आयोग अध्यक्षलाई कार्यकक्षमा बन्धक बनाएको भन्दै प्रहरीले त्यहाँ अध्यनरत नौ विद्यार्थीलाई शुक्रबार साँझ नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका

सम्बन्ध विच्छेदको मुद्दामा महिलाभन्दा पुरुषको अग्रसरता

कैलाली । कैलालीमा सम्बन्ध विच्छेदको मुद्दामा महिलाभन्दा पुरुषको अग्रसरता बढी देखिएको छ । भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी संहिताले सम्बन्ध विच्छेदका लागि पुरुषलाई पनि सहज बनाइदिएपछि उनीहरु महिलासरह