Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


सिद्धार्थ र लिटिल फ्लावर सेमिफाइनलमा

बिराज रोस्यारा (इमेज) कैलाली, मंसिर १ । धनगढीमा जारी तेस्रो निस्ट लिटिल फ्लावर प्रिमियर लिग टी–२० क्रिकेटअन्तर्गत् शनिबारका खेलमा सिद्धार्थ शिशु सदन र लिटिल फ्लावर बोर्डिङ स्कुल विजयी भएका छन्

रत्नजित र नङ्शलले जिते उपाधि

काठमाडौं, मंसिर १ । पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फको उपाधि त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङले जितेका छन् । शनिबार काठमाडौंमा सम्पन्न प्रतियोगिताको फाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ

आर्मीको पहिलो जित, च्यासल पराजित

काठमाडौं, मंसिर १ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत् शनिबार भएको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । हल्चोकस्थित सशस्त्र प्रहरीको खेलमैदानमा सम्पन्न खेलमा आर्मीले च्यासल

विकृतजन्य प्रचलन हटाइन्छ : नेपाली सेना

काठमाडौं, मंसिर १ । नेपाली सेनाले संगठनभित्र नातावाद, भनसुन र उपहार लिने–दिनेजस्ता विकृतजन्य प्रचलन र अभ्यास हटाउने प्रण गरेको छ । नेपाली सेनालाई आमनागरिकबीचमा आस्था र भरोसाको खम्बाकारुपमा विकास गर्न

मन्त्रीहरुको विदेश भ्रमणको मोहले विकास निर्माणमा ढिलाइ : दाहाल

सुजन काफ्ले (इमेज) दोलखा, मंसिर १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारका मन्त्रीहरुको विदेश जाने होडबाजीका कारण विकास निर्माणमा ढिलाइ भएको टिप्पणी गरेका छन् । दोलखा सदरमुकाम

माइक्रोबसका चालक र सहचालकलाई ‘फ्लोरेसेन्ट’ ज्याकेट किन ? (भिडियो)

नारायणी लामिछाने/राजेन्द्र नापित (इमेज) काठमाडौं, मंसिर १ । काठमाडौं उपत्यकाभित्र चल्ने माइक्रोबसका चालक र सहचालकले शनिबारदेखि अनिवार्यरुपमा ‘फ्लोरेसेन्ट’ ज्याकेट लगाउनुपर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका सबै रुटमा

प्रशंसकको गालीमा माया हुन्छ : सन्दीप लामिछाने

काठमाडौं, मंसिर १ । ‘गल्ती सबैबाट हुन्छ र हामी गल्तीबाटै सिक्छौं । सिक्नका लागि कुनै उमेर हुँदैन । हरेक घटनाबाट सिक्छौं । गल्ती गर्दा म माफी माग्छु । असमझदारी पनि

भरतमोहन अधिकारीलाई विराटनगरमा नागरिक अभिनन्दन

विराटनगर, मंसिर १ । नेपाली कम्युनिस्ट आन्दोलनका अगुवा एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई शनिबार विराटनगरमा नागरिक अभिनन्दन गरिएको छ । नेकपाका नेता एवं पूर्वअर्थमन्त्रीसमेत रहेका ८२ वर्षीय अधिकारीलाई विराटनगरमा ज्येष्ठ नागरिक

पोखरामा ‘हट एअर’ बेलुनको व्यावसायिक उडान सुरु

प्रदीप पौडेल (इमेज) पोखरा, मंसिर १ । पोखराको फेवाताल किनारमा शनिबारदेखि ‘हट एअर’ बेलुनको व्यावसायिक उडान सुरु गरिएको छ । गन्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बेलुनको पहिलो उडान गरेर

बुटवल हर्न निषेधित क्षेत्र घोषित

केशव भण्डारी (इमेज) बुटवल, मंसिर १ । बुटवल उपमहानगरपालिकासहित ५ नम्बर प्रदेशका उपमहानगरपालिकालाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । ५ नम्बर प्रदेशका प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर खत्रीले शनिबार बुटवलका