Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


‘ढिलोचाँडो न्याय पाइनेमा विश्वस्त रहनोस्’

दुर्गा उपाध्याय (इमेज) कन्चनपुर, कात्तिक ३० । सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री प्रकाश शाहले कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्याकान्डको लामो समयदेखि अनुसन्धान भइरहे पनि त्यसको परिणाम नदेखिएको बताएका छन् ।

डीपीएल क्रिकेट माघ १९ देखि

काठमाडौं, कात्तिक ३० । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) ट्वेन्टी–२० क्रिकेट आगामी माघ १९ गतेदेखि हुने भएको छ । आयोजक धनगढी क्रिकेट एकेडमी (डीसीए)ले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी

प्रहरीमाथि खुकुरी प्रहार, टाउकामा १० टाँका

दाङ, कात्तिक ३० । दाङमा शुक्रबार एक प्रहरीजवानमाथि खुकुरी प्रहार भएको छ । दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर–२ अमुवामा दुई समूहबीच भएको विवाद मिलाउन गएका इलाका प्रहरी कार्यालय खिलतपुरमा कार्यरत्

भारतमा ‘गाजा’ सामुद्रिक आँधीको उपद्र, कम्तीमा ११ जनाको मृत्यु

चेन्नाइ, कात्तिक ३० । भारतको तटीय क्षेत्रमा शुक्रबार आएको भीषण सामुद्रिक आँधीमा परी कम्तीमा ११ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । हजारौंको संख्यामा रुखहरु आवासीय भवन र सवारी–साधनमा

क्यालिफोर्नियाको डढेलोमा ६०० भन्दा बढी अझै बेपत्ता

प्याराडाइज, कात्तिक ३० । अमेरिकाको क्यालिफोर्निया राज्यको जंगलमा लागेको भीषण डढेलोका कारण ६०० भन्दा बढी बेपत्ता भएका जनाइएको छ । खोजीकार्य अझै जारी रहेकाले मृतकको संख्या पनि बढ्नसक्ने अनुमान गरिएको

‘शिक्षामा गरिएको लगानी र श्रमको उचित प्रतिफल नआउनुको कारण खोज्नुपर्छ’

काठमाडौं, कात्तिक ३० । संयुक्त राष्ट्रसंघकी उपमहासचिव अमिना जे मोहम्मदले शिक्षाको क्षेत्रमा धेरै संघ–संस्थाले प्रतिबद्धता जनाएपनि सोचेअनुरुप काम हुन नसकेको बताएकी छन् । शुक्रबारदेखि काठमाडौंमा सुरु भएको शिक्षाका लागि विश्वव्यापी

‘कोलम्बो प्रोसेस’ बैठक श्रमिकका समस्या समाधानमा उपयोगी हुने विश्वास

काठमाडौं, कात्तिक ३० । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले ‘कोलम्बो प्रोसेस’ बैठकले वैदेशिक रोजगारीमा गएका श्रमिकहरुलाई सहजीकरण हुने विश्वास व्यक्त गरेका छन् । बिहीबार काठमाडौंमा ‘कोलम्बो प्रोसेस’मा आबद्ध राष्ट्रहरुको छैटौं

स्थानीय सरकार सन्चालन ऐन संशोधनको तयारी

काठमाडौं, कात्तिक ३० । ‘स्थानीय सरकार सन्चालन ऐन २०७४’ का केही प्रावधान अन्य कानुनसँग बाझिएकाले सरकार उक्त ऐन संशोधनको तयारीमा रहेको छ । स्थानीय तह सन्चालनका लागि ल्याइएको उक्त ऐन

एभरेस्ट प्रिमियर लिगलाई आइसीसीको मान्यता

काठमाडौं, कात्तिक ३० । आगामी मंसिर २२ देखि पुस ७ गतेसम्म हुने एभरेस्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले मान्यता दिएको छ । इपीएलको आयोजकले प्रेस

स्थगित ‘ए’ डिभिजन लिग शनिबारदेखि, लिग नखेल्ने एनआरटीको चेतावनी

कुमार चौलागाइँ (रासस) काठमाडौं, कात्तिक ३० । चाडपर्वका कारण स्थगित गरिएको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ । गत असोज १३ गते सुरु भएको लिग बंगलादेशमा