Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


निर्मला हत्या प्रकरण : थप चारजनाको डिएनए रिपोर्ट पनि ‘नेगेटिभ’

दुर्गा उपाध्याय कञ्चनपुर, कात्तिक ३० । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा शंकास्पद ठानिएका चार जनाको डिएनए रिपोर्ट पनि ‘नेगेटिभ’ आएको छ । प्रहरीले शंकाको घेरामा परेका

ठेकेदारले भुक्तानी नपाएपछि नवलपुर–मलंगवा सडक कालोपत्रे गर्ने काम प्रभावित

सर्लाही, कात्तिक ३० । ठेकेदारले समयमै पैसा नपाउँदा सर्लाहीको नवलपुर–मलंगवा सडक कालोपत्रेको काममा असर परेको छ ।  नवलपुरदेखि हरिपुर हुँदै मलंगवासम्म दुई खण्डमा निर्माण भइरहेको सडक बनाउने ठेकेदारले दसैं अघिदेखि

कर्णाली प्रदेशको भौतिक मन्त्रालय सचिवविहीन, विकास निर्माणका काम प्रभावित

शुरबहादुर सिंह  सुर्खेत, कात्तिक ३० । कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमा एक महिनादेखि सचिवविहीन हुँदा काम गर्न निकै सकस भएको छ ।  सचिव प्रकाश रघुवंशी कात्तिक १ गते

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई नयाँ ‘पार्किङ–वे’ थपिँदै

काठमाडौं, कात्तिक ३० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई नयाँ ‘पार्किङ–वे’ थपिने भएको छ ।  विमानस्थलको उत्तरपूर्वतर्फ र दक्षिणपश्चिम क्षेत्रमा पाँच/पाँचवटा विमान अट्ने गरी दुईवटा पार्किङ वे निर्माण भइरहेको छ ।

‘कफी व्यवसायमा ठूला व्यापारीको लगानी आवश्यक’

प्रदिप पौडेल पोखरा, कात्तिक ३० । नेपालको कुल २६ सय ५० हेक्टर जमिनमा कफी लगाइए पनि कफीमा आत्मनिर्भर हुन नसकेको पोखरामा शुक्रबार आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।  १४

सम्बन्ध विच्छेदको मुद्दा दिनेमा पुरुषको संख्या बढ्दो

कैलाली, कात्तिक ३० । कैलालीमा सम्बन्ध विच्छेदको मुद्दामा महिलाभन्दा पुरुषको अग्रसरता बढी देखिएको छ । गत भदौ १ गतेदेखि लागु भएको नयाँ मुलुकी संहिताले सम्बन्ध विच्छेदका लागि पुरुषलाई पनि सहज

स्व. तुलाधरको स्मृतिमा प्रतिष्ठान बनाउन पहल गर्ने उपप्रधानमन्त्री पोखरेलको प्रतिवद्धता

काठमाडौं, कात्तिक ३० । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मानवअधिकारवादी नेता पद्ममरत्न तुलाधरको स्मृतिमा प्रतिष्ठान बनाउन सरकारले पहल गर्ने बताएका छन् । स्वर्गीय तुलाधरको १३ औं पुण्य तिथिमा आज काठमाडौंमा

Driver killed in Bajura jeep accident

Bajura, Nov. 16 (RSS): A jeep bound to the district headquarters of Bajura met with an accident on Thursday killing the jeep driver on the spot. The jeep (Se 1

मलेसियामा एक नेपाली मजदुरको मृत्यु

दार्चुला, कात्तिक ३० । मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएको छ । तीन वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया गएका धामी बिहीबार बिहान ४

वायने रुनीको बिदाइ खेलमा इंग्ल्याण्ड विजयी

लन्डन, कात्तिक ३० । इंग्ल्याण्डका पूर्वकप्तान तथा कीर्तिमानी गोलकर्ता वायने रुनीको बिदाइ खेलमा इंग्ल्याण्डले अमेरिकालाई ३–० गोलले पराजित गरेको छ । लण्डनको वेम्ले रंगशालामा भएको खेल रुनीको बिदाइकै लागि आयोजना