Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


‘भारतको चाहना शान्तिपूर्ण र विकसित नेपाल’

काठमाडौं, मंसिर १४ । भारतीय जनता पार्टीका नेता विजय जोलीले भारतको चाहना शान्तिपूर्ण र विकसित नेपाल भएको बताएका छन् । शुक्रबार राजधानीमा रिपोर्टर्स क्लबले आयोजना गरेको सात्क्षात्कार कार्यक्रममा बोल्दै जोलीले

बालक प्रयास हत्याका अभियुक्त महाराजगन्ज वृत्तमा, शनिबार दाहसंस्कार

काठमाडौं, मंसिर १४ । काठमाडौं, गोंगबुका ८ वर्षीय बालक प्रयास कुँवरको अपहरणपछि हत्या गर्ने महेन्द्र सार्कीलाई महाराजगन्ज प्रहरी वृत्तमा राखिएको छ । हत्यामा एक्लै संलग्न रहेको बयान दिएका उनलाई शुक्रबार

‘प्रधानमन्त्रीज्यूले के देखेर बोल्नुभएको ?’ यस्तो छ कलंकी–नागढुंगा सडकको अवस्था (भिडियो)

दीपक श्रेष्ठ र भरत केसी (इमेज) काठमाडौं, मंसिर १४ । कलंकी–नागढुंगा सडक निर्माण नहुँदा जनताले लामो समयदेखि सास्ती भोग्दै आएका छन् । भर्खरै सकिएका चाडपर्वका बेला उपत्यकाबाहिर गएका नागरिकसामु त्यो

कीर्तिनिधि विष्ट देशभक्त र राष्ट्रवादी : प्रधानमन्त्री

काठमाडौं, मंसिर १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्व. कीर्तिनिधि विष्ट देशभक्त र राष्ट्रवादी व्यक्तित्व भएको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले विष्टले पञ्चायती व्यवस्थाको प्रयोग गरेर

सशस्त्रलाई हराउँदै थ्रीस्टार शीर्ष स्थानमा

काठमाडौं, मंसिर १४ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लब शीर्ष स्थानमा पुगेको छ । शुक्रबार सशस्त्र प्रहरीको एपीएफ क्लबमाथि २–० को जित निकाल्दै थ्रीस्टार शीर्ष स्थानमा पुगेको

दक्षिण कोरियाली रेल एक दशकपछि पहिलोपटक उत्तर कोरियाली सीमाक्षेत्रमा प्रवेश

सियोल, मंसिर १४ । उत्तर र दक्षिण कोरियाबीच रेलसेवा पुनः सन्चालन गर्नेगरी संयुक्त सर्वेक्षण गर्न दक्षिण कोरियाका इन्जिनियर र अन्य अधिकृतहरु उत्तर कोरिया पुगेका छन् । यसै वर्षको सुरुमा रेलसेवा

बलात्कारी बाबुलाई २३ वर्ष कैद सजाय

चौतारा, मंसिर १४ । जिल्ला अदालत सिन्धुपाल्चोकले आफ्नै नाबालिका छोरीलाई बलात्कार गरी गर्भवती तुल्याउने बाबुलाई २३ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलासले अभियुक्तबाट

केरुङ–लुम्बिनी रेल र नारायणी नदीमा पानीजहाज चलाएरै छाड्छौं : दाहाल

नवलपुर, मंसिर १४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले मुलुकमा विकास र स्थीरता कायम गरेरै छाड्ने दाबी गरेका छन् । नवलपुरको कावासोती ढोकीमा रहेको त्रिभुवन बाल माध्यमिक

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन ७ मा

पोखरा, मंसिर १४ । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको १३औं संस्करण आगामी फागुन ७ गते हुने भएको छ । आयोजक भूतपूर्व खेलाडी मन्च नेपालले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारेमा

नेपालमा ३१ हजार २० जनामा एचआइभी संक्रमण रहेको अनुमान

काठमाडौं, मंसिर १४ । ‘एचआइभीको जाँच गराऔं, आफ्नो अवस्था थाहा पाऔं’ भन्ने नारासहित ३१औं विश्व एड्स दिवस शनिबार (भोलि) विभिन्न कार्यक्रम गरी मनाइँदैछ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले