Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


अबको लडाइँ आर्थिक परिवर्तनका लागि हुनुपर्छ : दाहाल

नवराज छत्कुली (इमेज) धादिङ, मंसिर १४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक दलहरुबीचको एकताबिना देशले सही दिशा नलिने बताएका छन् । धादिङ उद्योग वाणिज्य संघ दक्षिण क्षेत्रीय

कुचिना ब्रान्डको नयाँ मोडुलर किचेन बजारमा

काठमाडौं, मंसिर १४ । कृष्ण ट्रेडिङ कन्सर्नले नयाँ कुचिना ब्रान्डको मोडुलर किचेन स्थानीय बजारमा ल्याएको छ । शुक्रबार काठमाडौंको तीनकुनेस्थित आफ्नै शोरुममा कुचिना ब्रान्डका मोडुलर किचेनको कम्पनीका प्रबन्ध निर्देशक नामित

नेपाल र कम्बोडियाका निजी क्षेत्रबीच व्यापार एवं लगानी प्रवर्धन छलफल

काठमाडौं, मंसिर १४ । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी र कम्बोडिया व्यापार संघका उपाध्यक्ष ओक्न्हा लिम हेङको नेतृत्वमा नेपाल भ्रमणमा आएको प्रतिनिधिमन्डलबीच शुक्रबार महासंघको सचिवालयमा द्विपक्षीय व्यापार तथा लगानीको विषयमा

चार महिनामा व्यापार घाटा साढे चार खर्ब, पेट्रोलियम पदार्थमात्र ७० अर्बको आयात

काठमाडौं, मंसिर १४ । चालू आर्थिक वर्ष २०७५/०७६ को चार महिना अर्थात् कात्तिक महिनामा व्यापार घाटा साढे चार खर्ब नाघेको छ । व्यापार तथा निकासी प्रवर्धन केन्द्रको प्रारम्भिक तथ्यांकअनुसार आ.व.

क्यानडा पठाइदिने भन्दै एक करोड ३७ लाख ठग्ने समातिइन्

काठमाडौं, मंसिर १४ । क्यानडा पठाइदिने भन्दै विभिन्न युवासँग रु एक करोड ३७ लाख ठगी गरेर फरार गोकर्णेश्वर नगरपालिका–१ निवासी ३८ वर्षीया संगीता अधिकारी रायमाझीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ

सभापतिको कार्यशैलीका कारण कांग्रेस गम्भीर समस्यामा : सिंह

धादिङ, मंसिर १४ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापतिको कार्यशैलीका कारण कांग्रेस गम्भीर समस्यामा परेको बताएका छन् । शुक्रबार धादिङको घाटबेसीमा कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै

पुनःस्थापना हुन बाँकी मुक्तकमैयालाई बसिरहेकै ठाउँमा पुनःस्थापना गर्न माग

बिराज रोस्यारा (इमेज) कैलाली, मंसिर १४ । मुक्तकमैया पुनःस्थापना आन्दोलन समिति कैलालीले पुनःस्थापना हुन बाँकी मुक्तकमैयालाई उनीहरु बसिरहेकै ठाउँमा पुनःस्थापना गर्न माग गरेको छ । समितिले शुक्रबार धनगढीमा पत्रकार सम्मेलन

उमेरहद विवादका कारण नेविसंघको प्रस्तावित महाधिवेशन पनि शंकाको घेरामा (भिडियो)

नवीन शर्मा र कुमार थापा (इमेज) काठमाडौं, मंसिर १४ । नेपालको पुरानो विद्यार्थी संगठन नेपाल विद्यार्थी संघभित्र समस्याको बादल मडारिनेक्रम बढ्दै गइरहेको छ । लगभग सबै विद्यार्थी संगठन यही अवस्थाबाट

संक्रमणकालीन न्याय टुंग्याउने विधि बन्न सकेन (भिडियो)

मीरा बस्नेत र उत्तम मानन्धर (इमेज) काठमाडौं, मंसिर १४ । संक्रमणकालीन न्याय प्रदान गर्नका लागि गठन भएका दुवै आयोगको म्याद सकिन अब दुई महिनामात्र बाँकी छ । अघिल्लो एकपटक पनि

सामाजिक सुरक्षा योजना आगामी आर्थिक वर्षबाटमात्रै कार्यान्वयनमा, अझै छ अन्योल (भिडियो)

हिमाल पौडेल र दिलिप पोखरेल (इमेज) काठमाडौं, मंसिर १४ । सरकारले यही मंसिर ११ गते तामझामका साथ सामाजिक सुरक्षा योजना शुभारम्भ गर्‍यो । त्यही दिनदेखि उक्त कार्यक्रम लागू भएको प्रचार