Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


रसुवाको पासाङल्हामु सडकखण्ड जीर्ण, यात्रुलाई सास्ती

काठमाडौं । समयमा मर्मत सम्भार नहुँदा रसुवाको पासाङल्हामु सडकखण्डमा यात्रा गर्नेहरुले सास्ती झेल्नुपरेको छ । धुन्चे–स्याफ्रु खण्डको सानो भार्खुलगायतका स्थानमा सडक भत्किएपछि यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपरेको हो । स्याफ्रुबेसी, धुन्चे

न्यायिक समितिले सामान्य विवाद मिलाउन थाले, काम गर्न पूर्वाधारको अभाव

-कविराज घिमिरे/ईमेज: धनकुटा । धनकुटाका स्थानीय तहले सानातिना विवाद र मुद्दामामिला न्यायिक समितिबाटै मिलाउन थालेका छन् । न्यायिक समिति गठन भएसँगै धनकुटामा पछिल्लो समय मुद्दाको चाङ बढ्दै गएको छ ।

कांग्रेसले तयार बनायो महासमितिमा पेस गर्ने प्रतिवेदन

काठमाडौं । नेपाली कांग्रेसको आसन्न महासमिति बैठकमा पेस गरिने राजनीतिक तथा आर्थिक प्रतिवेदन तयार भएको छ । यही मंसिर २८ गतेदेखि हुने महासमिति बैठकका लागि आवश्यक राजनीतिक, सांगठनिक र अर्थ

लमहीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

घोराही, मंसिर १९ । दाङको लमहीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।  वेलाबाट गढवातर्फ आउँदै गरेको रा३प ३६२७ नम्बरको मोटरसाइकल

अस्ट्रेलिया हक्की विश्वकपको क्वाटरफाइनलमा

काठमाडौं । साविक विजेता अस्ट्रेलिया भारतको ओडिसामा जारी हक्की विश्वकपमा लगातार दोस्रो जित हात पार्दै क्वाटरफाइनलमा पुगेको छ । हिजो भएको समुह बी को खेलमा अस्ट्रेलियाले इङ्ल्यान्डलाई ३-० ले हरायो

म्यानचेस्टर सिटीद्वारा वाट्फोर्ड पराजित

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीको शानदार लय जारी छ । गएराति भएको खेलमा वाट्फोर्डलाई हराउँदै सिटीले अंक तालिकामा दोस्रो स्थानको लिभरपुलमाथि ५ अंकको अग्रता बनाएको छ ।

इन्डोनेसियाको पपुवामा निर्माण क्षेत्रमा संलग्न २४ मजदुरको गोली हानी हत्या

काठमाडौं । इन्डोनेसियाको पूर्व प्रान्त पपुवामा बन्दुकधारी गोली हानेर निर्माण क्षेत्रमा संलग्न कम्तिमा २४ जना मजदुरको हत्या गरेका छन् । इन्डोनेसियाको निकै दुर्गम पहाडि गाउँ नदुगा क्षेत्रमा सडक र पुल

ठगी गर्ने पेट्रोल पम्पका सञ्चालकलाई जेल

काठमाडौं, मंसिर १९ । गुणस्तर तथा नापतौल विभागले बाराको विजय आयल स्टोरका सञ्चालक सिन्दुदेवीलाई तीन महिना कैद तोकेको छ । अनुगमनका क्रममा सफ्टवेयर जोडेर उपभोक्त ठगेको पुष्टि भएपछि क्षेत्रीय कार्यालयले

आफूखुसी ब्याज दिनेमा बैंकरहरु सहमत

काठमाडौं, मंसिर १९ । व्यक्तिगत निक्षेपमा लगाइँदै आएको ब्याजदरको सीमा हटाउने नेपाल बैंकर्स संघको निर्णयसँगै त्यस्तो निक्षेपको ब्याजदर बढ्ने भएको छ । मंगलबार बसेको संघको बैठकले व्यक्तिगत निक्षेपको ब्याजदर स्वतन्त्र

जनकपुर–जयनगर रुटमा एक वर्षपछि मात्रै आफ्नै रेल

काठमाडौं, मंसिर १९ । सरकारले जनकपुर–जयनगर खण्डमा आफ्नै रेल किनेर सञ्चालन गर्ने भएको छ । नेपालसँग आफ्नै रेल तथा जनशक्ति नभएकाले भारतसँग रेलका डब्बा तथा जनशक्ति ल्याएर सञ्चालन गर्ने सहमति