काठमाडौं, मंसिर १९ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत् बुधबार भएका खेलमा मनाङ–मर्स्याङ्दी, थ्रीस्टार र च्यासल युथ क्लब विजयी भएका छन् । लिगमा आफ्नो शतप्रतिशत विजयी यात्रालाई निरन्तरता
काठमाडौं, मंसिर १९ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दोस्रो बैठकले ६४ करोड २० लाख रुपैयाँ बराबरको बजेट पास गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सरकारले दिएको
काठमाडौं, मंसिर १९ । स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको २८औं स्मृति दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । नारायणगोपाल संगीत कोषले बुधबार काठमाडौंमा आयोजना गरेको स्मृति दिवसमा संगीत क्षेत्रमा विशेष योगदान
सागर महत (इमेज) अर्घाखाँची, मंसिर १९ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६, नरपानीमा ५० युवाहरुले ९ करोड रुपैयाँको लगानीमा रिसोर्ट निर्माण गरेका छन् । स्वदेशमा काम नभएको र काम नपाइएको भन्दै हजारौंको
प्रज्ञा तिमल्सिना र राममान डंगोल (इमेज) काठमाडौं, मंसिर १९ । प्राथमिकदेखि उच्चशिक्षा सुधार गर्न पुनर्गठन गरिएको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको सरकारले ३७ दिन म्याद थप गरेको छ । गत भदौ
वीरगन्ज, मंसिर १९ । वीरगन्ज महानगरपालिकाका जनप्रतिनिधिहरुले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर बढाउन जोड दिएका छन् । महानगरपालिकाले आयोजना गरेको गुणस्तरीय र व्यावसायिक शिक्षाको सबलीकरण विषयक छलफलमा जनप्रतिनिधिहरुले शिक्षाको गुणस्तरमा सुधार
काठमाडौं, मंसिर १९ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले समायोजनसम्बन्धी कानुन नमान्ने कर्मचारीलाई सेवाबाट हटाइने चेतावनी दिएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री पण्डितले अबको तीन/चार
काठमाडौं, मंसिर १९ । संसदीय सुनुवाइ समितिले विभिन्न चार मुलुकका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ आगामी आइतबार गर्ने भएको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले भारतसहित चार देशका लागि प्रस्तावित
काठमाडौं, मंसिर १९ । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य विमल घर्तीमगर बुधबार बेल्जियम प्रस्थान गरेका छन् । बेल्जियमको दोस्रो डिभिजनको क्लबमा ‘ट्रायल’ दिन विमल कम्तीमा १० हप्ताका लागि बेल्जियम प्रस्थान
काठमाडौं, मंसिर १९ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मनाङ–मर्स्याङ्दी क्लबको शतप्रतिशत विजयी यात्रा जारी छ । बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मनाङले जावलाखेल युथ क्लबलाई १–०