Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


निर्मला हत्याकाण्ड प्रकरणः कन्चनपुरमा टर्च बालेर प्रदर्शन

कञ्चनपुर । निर्मला पन्तको हत्यारालाई पत्ता लगाउन माग गर्दै कञ्नपुरका महिला अधिकारकर्मीले टर्च बालेर सांकेतिक प्रदर्शन गरेका छन् । सोमबारदेखि धर्नासँगै प्रदर्शनमा उत्रिएको नागरिक संघर्ष समितिले आज तेस्रो दिन आज

चर्को स्वरमा लाउडस्पिकर र डिजे बजाउन प्रतिबन्ध

नेपालगञ्ज । बाँकेमा अबदेखि चर्को स्वरमा लाउडस्पिकर र डिजे बजाउन नपाइने निर्णय गरिएको छ । मङ्गलबार नेपालगञ्जमा भएको सर्वपक्षीय बैठकले यस्तो सहमति गरेको बाँके जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

त्रिवि पदाधिकारीको कक्षमा विद्यार्थीले लगाए ताला

काठमाडौं । सम्बन्धनको विषयलाई लिएर त्रिभुवन विश्वविद्यालयको पदाधिकारी कक्षमा ताला लगाइएको छ । कीर्तिपुरस्थित उपकुलपति, शिक्षाध्यक्ष र योजना निर्देशनालयका प्रमुख कार्यकक्षमा नेपाल विद्यार्थी सङ्घ निकटका विद्यार्थीले ताला लगाएका हुन् ।

स्वर सम्राट नारायणगोपालको स्मृति दिवस मनाईंदै

काठमाडौं । स्वर सम्राट स्वर्गीय नारायणगोपालको २८ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै छ । एउटा मान्छेको मायाले कति, स्वर्गकी रानी, आँखाको भाका आँखैले, मलाई नसोध कहाँ दुख्छ

One dead in tractor accident

Taulihawa, Dec 5 (RSS): Shyam Yadav of Kusma, Kapilvastu municipality-9 was killed when a tractor he was traveling in met with an accident last night.  The accident happened when the

महाभारतकी कुन्ती- २८

-हरिविनोद अधिकारी मेरो समय अब कति पो बाँकी होला र ? आगोको लप्का झन्डै झन्डै मेरो नजिक आइपुगेको छ र पनि मलाई मेरो अतीतले पछ्याइरहेको छ । यसो अाँखा चिम्लेकै

दिल्लीको ‘रेड लाइट’ एरियाबाट उद्धार गरिएका ८ नेपालीसहित ९ युवती आश्रमबाटै बेपत्ता

नयाँ दिल्ली, मंसिर १९ । भारतको नयाँ दिल्लीस्थित ‘रेड लाइट’ एरियाबाट उद्धार गरिएका ८ नेपालीसहित ९ युवती एउटा आश्रम परिसरबाटै बेपत्ता भएका छन् । दिलशाद गार्डनस्थित संस्कार आश्रममा राखिएका उनीहरु

भालुको आक्रमणबाट घाइते

धनगढी,  मंसिर १९ । डोटीको आदर्शगाउँपालिका–७ तलारा गाउँकी ४० वर्षीया भागिरथी जोशी भालुको आक्रमणबाट गम्भीर घाइते भएकी छन् । घर नजिकै घाँस काटेर फर्किरहेको अवस्थामा भालुले झम्टेको घाइते जोशीले बताइन्

देशभरका शिवमन्दिरमा दिवंगत पितृका नाममा आज दीपदान गरिंदै

काठमाडौं । बालाचतुर्दशीको अघिल्लो रात आज काठमाडौंको पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा दिवंगत पितृका नाममा दीपदान गरिँदैछ । आज दीपदान गरी भोलि बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ ।

इरानद्वारा अमेरिकालाई समुद्री मार्ग बन्द गर्ने चेतावनी

तेहरान, मंसिर १९ । इरानले अमेरिकालाई समुद्री मार्ग बन्द गरिदिने चेतावनी दिएको छ । इरानबाट तेल निर्यातमा लगाइएको अमेरिकी प्रतिबन्धका बारेमा टिप्पणी गर्दै इरानका राष्ट्रपति हसन रुहानीले यस्तो चेतावनी दिएका