काठमाडौं, मंसिर १९ । गुणस्तर तथा नापतौल विभागले बाराको विजय आयल स्टोरका सञ्चालक सिन्दुदेवीलाई तीन महिना कैद तोकेको छ ।
अनुगमनका क्रममा सफ्टवेयर जोडेर उपभोक्त ठगेको पुष्टि भएपछि क्षेत्रीय कार्यालयले तीन महिना कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको हो ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार पम्प सञ्चालकलाई कैद सजाय तोकिएको यो पहिलो पटक हो । –कान्तिपुर दैनिकबाट










प्रतिक्रिया दिनुहोस्