काठमाडौं, मंसिर १८ । सरकारले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको म्याद आगामी पुस २४ गतेसम्मका लागि थपेको छ । गत भदौ १६ गते पुनर्गठन गरिएको आयोगले प्राथमिक शिक्षादेखि उच्चशिक्षासम्बन्धी सुझाव पेस
हेटौंडा, मंसिर १८ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकार पूर्णरुपमा असफल भइसकेको टिप्पणी गरेका छन् । मंगलबार हेटौंडामा अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै उनले ‘विवादास्पद धार्मिक संस्थाले
काठमाडौं, मंसिर १८ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लब पुनः लिग तालिकाको दोस्रो स्थानमा पुगेको छ । छैटौं चरणको खेलमा मंगलबार नेपाल पुलिस क्लबमाथि २–१ को जितसहित
काठमाडौं, मंसिर १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान कार्यशैली बदल्न मन्त्री र सचिवहरुलाई निर्देशन दिएको लगभग १५ दिन बित्न लागेको छ । प्रधानमन्त्री ओलीले बजेटमार्फत् विनियोजन गरिएको पुँजीगत खर्चको
अक्कल कुँवर र भरत केसी (इमेज) काठमाडौं, मंसिर १८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकता घोषणा गरेको ६ महिनापछि प्रदेश कमिटी एकतालाई पूर्णता दिएको छ । पार्टी सचिवालय, स्थायी
बिराज रोस्यारा (इमेज) कैलाली, मंसिर १८ । तीन वर्षअघि कैलालीको टीकापुरमा ९ जनाको ज्यान जानेगरी भएको घटनालाई राजनीतिकरुपमा समाधान गर्न माग गरिएको छ । थरुहट/थारुवान आन्दोलनकाक्रममा भएको घटना राजनीतिक रहेकाले
काठमाडौं, मंसिर १८ । आगामी आइतबार हुने अन्तरप्रदेश परिषदको बैठकको तयारी पूरा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा हुने बैठकको तयारी पूरा भएको कार्यालयका सचिव लक्ष्मणप्रसाद मैनालीले जानकारी दिए
काठमाडौं, मंसिर १८ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित गर्ने पहल सुरु भएको छ । विमानस्थलमा ओर्लनेबित्तिकै ट्याक्सीचालकहरुको ज्यादती सहँदै आएका यात्रीलाई व्यवस्थित यातायात सेवा उपलब्ध गराउन पहिलो चरणमा ट्याक्सी
सप्तरी, मंसिर १८ । कारागारबाट ‘छुटाउन पहल गर्छु’ भन्दै एक बन्दीकी श्रीमतीसँग लाखौं रुपैयाँ ठगी गर्नुका साथै बलात्कार गरेको आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका निवासी राष्ट्रिय जनता पार्टीका एक नेता पक्राउ
काठमाडौं, मंसिर १८ । महानगरीय प्रहरी प्रभाग बलम्बुले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले चन्द्रागिरि नगरपालिका–१२, बालकुमारी सडकखन्डमा हिँडिरहेको अवस्थामा जाँचकाक्रममा लागुऔषधसहित काभ्रेका मनोज रिमाललाई पक्राउ गरी