Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


अन्तरप्रदेश परिषदको बैठकका लागि यस्तो छ प्रदेश सरकारहरुका एजेण्डा (भिडियो)

काठमाडौं, मंसिर १८ । संघीय र प्रदेश सरकारबीच अधिकारको विषयलाई लिएर विवाद हुँदै आएको छ । संघीय सरकारले कानुन निर्माणमा ढिला गर्दा आफूहरुले द्रुत गतिमा विकास निर्माणको काम गर्न नसकेको

प्रदेश २ मा कुपोषणको समस्या बढ्दो

वीरगञ्ज, मंसिर १८ । पोषणयुक्त खानेकुराको अभावको कारण प्रदेश नं २ मा कुपोषणको समस्या बढ्दै गएको छ । नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पञ्चवर्षीय योजनाअन्तर्गत कुपोषण हटाउने

एपीएफ टिमद्वारा एनआरटी पराजित

काठमाडौं, मंसिर १८ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सशस्त्र प्रहरीको एपीएफ टिमले न्यूरोड टिम ‘एनआरटी’लाई २–१ ले पराजित गरेको छ । आज भएको छैटौं चरणको पहिलो खेलमा एपीएफलाई

ट्रम्प दम्पत्तिद्वारा दिवंगत पूर्वराष्ट्रपति बुशप्रति श्रद्धाञ्जली व्यक्त

वासिंटन, मंसिर १८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र र उनकी पत्नी मेलानियाले दिवंगत पूर्व अमेरिकी राष्ट्रपति जर्ज एच डब्लू बुशप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । बुशको पार्थिव शरीर एयरफोर्समार्फत्

निर्मला पन्तका लागि न्याय माग गर्दै राजधानीमा नेविसंघद्वारा धर्ना

काठमाडौं, मंसिर १८ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका लागि न्याय माग गर्दै आज काठमाडौंको भृकुटीमण्डपमा धर्ना दिएको छ । रत्नराज्य क्याम्पस

जिपसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

पर्सा, मंसिर १८ । वीरगञ्ज–पोखरिया सडक खण्डमा पर्ने गर्दौलमा आज बिहान भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । पोखरिया नगरपालिका–९ गर्दौलमा विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकल र जिप

त्रिवि व्यवस्थापन डिनको कार्यालय र जनप्रशासन विभागमा तालाबन्दी

काठमाडौं, मंसिर, १८ । एमफिलको प्रवेश परीक्षामा अनुत्तीर्ण विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डिल्लीराज शर्माको दबाबमा परी उत्तिर्ण गराएको आरोप लगाउँदै स्वतन्त्र विद्यार्थी युनियनले बल्खुस्थित जनप्रशासन केन्द्रीय विभाग

इलाममा ‘मेची क्षेत्र पर्यटन महोत्सव’ हुने

काठमाडौं, मंसिर १८ । पूर्व क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलाममा ‘मेची क्षेत्र पर्यटन महोत्सव’ हुने भएको छ । इलाम पर्यटन प्रवर्द्धन सरोकार समितिले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी मेची

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा आर्थिक मस्यौदा समितिले प्रतिवेदन पेश गर्दै

काठमाडौं, मंसिर १८ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि जारी छ । पार्टी कार्यालय सानेपामा पाँच दिनदेखि जारी बैठकमा प्रस्तावित विधान मस्यौदामाथि छलफल भइरहेको छ । विधान मस्यौदामाथि

पर्यटकीय गन्तव्य बन्दै जखेरा ताल

नारायणी रजौरे  दाङ, मंसिर १८ । चुरे पहाडको फेदमा रहेको दाङको लमही नगरपालिका– ५ स्थित जखेरा ताल पर्यटकीय गन्तव्य बन्दै गएको छ । पूर्व–पश्चिम सिमानामा वन तथा जङ्गल, दक्षिणतर्फ मुसुण्डी