Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


सन् २०१८ को डिसेम्बरसम्म १० लाख पर्यटक भित्रिए

काठमाडौं । सन् २०१८ को ११ महिनासम्ममा १० लाख पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले जनाए अनुसार सन् २०१८ को नोभेम्बरसम्ममा हवाईमार्ग भएर १० लाख पर्यटक भित्रिएको जनाएको हो

शेयर बजारमा सुधार, नेप्से ७ अंकले उकालो

काठमाडौं । साताको अन्तिम दिन विहीबार शेयर बजार सकारात्मक रह्यो । बजार परिसूचक नेप्से ७ अंकले उकालो लागेर ११ सय ४८ पुग्यो । होटल, अन्य र वित्त समूह नगन्य अंकले

मन्त्री बास्कोटाले भनेः टोले कमिटी बनाए जस्तो कर्मचारी समायोजन हुँदैन

काठमाडौं ।  संचारमन्त्री गोकुल बास्कोटाले टोले कमिटी बनाए जस्तो कर्मचारी समायोजन नगरिने बताएका छन् । संचार मन्त्रालयमा आज अपरान्ह गरिएको पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले सरकारले आफ्नो जनशक्ति आवश्यकता अनुसार परिचालन

मुआब्जा समस्या समाधान गरी द्रुतमार्ग अघि बढ्छ: उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले ‘काठमाडौँ तराई-मधेश द्रुतमार्ग’को प्रवेशविन्दु ललितपुरको खोकना र बुङ्गमती क्षेत्रमा देखिएको मुआब्जा विवादबारे स्थानीय जनताका मागलाई अधिकतम सम्बोधन गरेर आयोजना अघि बढाइने बताएका छन् । प्रतिनिधिसभा,

अयोध्याबाट आएका जन्तीलाई विदाई गरेसँगै विवाह पञ्चमी महोत्सव सकियो

जनकपुर । सात दिने ऐतिहासिक रामजानकी विवाह पञ्चमी महोत्सव सम्पन्न भएको छ । भारतको अयोध्याबाट जनकपुर आएका जन्तीलाई आज दिउँसो विशेष कार्यक्रमबीच बिदाई गरिएपछि विवाह पञ्चमी महोत्सव सम्पन्न भएको हो

कांग्रेस महासमिति वैठकको सम्पूर्ण तयारी पूरा, १ हजार ६ सय सदस्य सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसको महासमिति वैठकको सम्पूर्ण तयारी पुरा भएको छ । महासमितिमा देश विदेशबाट करिब १ हजार ६ सय सदस्य काठमाडौंमा आईसकेका छन् । मंसिर २८ गतेदेखि वैठक शुरु

अफ्रिकी खेलाडी भिक्टर अमोबको गोलले सरस्वती क्लब विजयी

काठमाडौं । ए डिभिजन लिग फुटबलमा आजबाट आठौं चरणका खेलहरु सुरु भएका छन् । आठौं चरणको पहिलो खेलमा सरस्वती क्लबले न्युरोड टिम (एनआरटी)लाई पराजित गरेको छ । एन्फा मैदान सातदोवाटोमा

गोठालो गएका बुद्धिमानको हात्तीको आक्रमणबाट मृत्यु

उदयपुर । जंगली हात्तीको आक्रमणबाट उदयपुरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलका नगरपालिका–३ का ५० बर्षिय बुद्धिमान मगर छन् । कोसी टप्पु बन्यजन्तु आरक्षणबाट गाउं प्रवेश गरेको

Former President pitches for full implementation of constitution

Kathmandu, Dec 13 (RSS): Former President Dr Ram Baran Yadav has insisted on the need of the full implementation of the constitution for bolstering up national unity and resolve the

कर्मचारी समायोजन सफ्टवेयर मार्फत, कर्मचारी भन्छन्ः सरकारले ‘कोत पर्व’ मच्चायो(भिडियो)

नविन शर्मा/भरत केसी(ईमेज): काठमाडौं । मुलुकमा संघीयता लागू भएको तीन बर्षपछि बहुप्रतिक्षित कर्मचारी समायोजन प्रक्रिया शुरु भएको छ । सरकारले स्वीकृत गरी पठाएको कर्मचारी समायोजन अध्यादेश २०७५ राष्ट्रपति विद्यादेवी भण्डारीले