Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


इलामको चिया बगान झाडीमा परिणत हुँदै (भिडियो)

प्रकाश नेपाल इलाम, मंसिर २७ । मजदुर अभाव भएसँगै इलाम बजारसँगै रहेको चियाबगान झाडीमा परिवर्तन हुन लागेको छ । इलामको पहिचानका रुपमा रहेको चियाबगानको संरक्षणमा चासो नलिँदा यस्तो अवस्था आएको

दाङमा माछापालन व्यवसाय फस्टाउँदै

दाङ, मंसिर २७ । दाङका किसान माछापालन व्यवसायतर्फ आकर्षित भएका छन् । अन्य खेतीभन्दा माछापालनबाट कम मेहनतमा बढी आम्दानी हुने भएपछि किसानहरु माछापालन व्यवसायतर्फ आकर्षित भएका हुन् । जिल्लामा माछा

हुम्लामा हिमपात

हुम्ला, मंसिर २७ । कर्णाली प्रदेशका विभिन्न जिल्लामा बुधबार रातिदेखि हिमपात शुरु भएको छ । उच्च हिमाली जिल्ला हुम्लामा दोस्रोपटक हिमपात हुँदा त्यहाँको जनजीवन कष्टकर भएको छ । यसअघि गत

Six dead on the spot in Dang road accident

Dang, Dec. 13 (RSS): Six persons including the parents of a newlywed boy died on the spot after the two vehicles collided head on at Rihar of Lamahi Municipality-9 in

युरोपेली च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनल समीकरण पुरा

काठमाडौं, मंसिर २७ । युरोपेली च्याम्पियन्स लिग फुटबलको नक आउट चरणमा पुग्ने सबै १६ टोलीको टुंगो लागेको छ । गएराति समूह चरणका अन्तिम ८ खेल सम्पन्न भएसँगै प्रतियोगिताको अन्तिम १६

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

उर्लाबारी, मंसिर २७ । मोरङको ग्रामथान गाउँपालिका–६ स्थित मोरङ–सुनसरी सिंँचाइ आयोजनाअन्तर्गतको नहरको सडकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।  जिल्ला ट्राफिक

विवाह पञ्चमी महोत्सव सम्पन्न हुँदै

जनकपुर, मंसिर २७ । सात दिवसीय ऐतिहासिक रामजानकी विवाह पञ्चमी महोत्सव आज सम्पन्न हुँदैछ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा मिथिला संस्कृतिअनुसार सीता र रामको विवाह विधिपूर्वक सम्पन्न गरिएको छ ।

बेलायती प्रधानमन्त्रीलाई विश्वासको मत

लन्डन, मंसिर २७ । बेलायती प्रधानमन्त्री टेरिजा मेले पार्टीभित्र विश्वासको मत प्राप्त गरेकी छन् । सत्ताधारी दल कन्जरभेटिभ पार्टीका सांसदहरुले दर्ता गरेको अविश्वासको प्रस्तावको सामना गर्दै उनले विश्वासको मत प्राप्त

‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि आठौं चरणका खेल

काठमाडौं, मंसिर २७ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि आठौं चरणका खेल हुँदैछन् । आज तीन खेल हुनेछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा बिहान ११ बजे न्यूरोड टिम

दाङमा बस र स्कार्पियो ठोक्किँदा ६ जनाको मृत्यु

विवेक खड्का दाङ, मंसिर २७ । दाङको लमही नगरपालिका–९ रिहारमा गएराति चितवनबाट जन्ती लिएर फर्किंदै गरेको स्कार्पियो र महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको बस आपसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ