Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


जनकपुर आउन पाएकोमा आफूलाई धन्य ठानेको छु : मुख्यमन्त्री योगी

नवीन सिंह (इमेज) जनकपुर, मंसिर २६ । भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनकपुर आउन पाएकोमा आफूलाई धन्य ठानेको बताएका छन् । बुधबार जानकी मन्दिरमा पूजा–अर्चनापछि आगन्तुक पुस्तिकामा लेख्दै उनले

झापामा नेताकै योजनामा भारतीय बालकको अपहरण भएको खुलासा

रविन भट्टराई (इमेज) झापा, मंसिर २६ । झापामा एकजना स्थानीय नेताकै योजनामा भारतीय बालकको अपहरण भएको खुलेको छ । भारतको विहार, सुपौलका मोहम्मद सद्दामका ७ वर्षीय छोरा महफुज आलम अपहरणमा

कांग्रेस महासमिति बैठकमा पेस गर्ने दस्तावेजहरुको टुंगो अझै लाग्न सकेन (भिडियो)

सरोज अधिकारी र योगेश लामा (इमेज) काठमाडौं, मंसिर २६ । नेपाली कांग्रेसको महासमिति बैठकमा पेस गर्ने दस्तावेजहरुको टुंगो अझै लाग्न सकेको छैन । महासमितिमा पेस गरिने महत्वपूर्ण विधान संशोधनको मस्यौदा,

निर्मलाको जन्मदिनमा जिप्रकाअगाडि यज्ञ, प्रधानमन्त्री, गृहमन्त्रीलाई प्रसाद पठाइयो

दुर्गा उपाध्याय (इमेज) कन्चनपुर, मंसिर २६ । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको जन्मदिनको अवसर पारेर उनको आत्माको शान्तिको कामना गर्दै जिल्ला प्रशासन कार्यालय कन्चनपुरअगाडि यज्ञ गरिएको

हर्न निषेध र प्लास्टिक प्रतिबन्धलाई कडाइका साथ लागू गर्नुपर्ने सुझाव

वीरगन्ज, मंसिर २६ । वीरगन्ज महानगरपालिकाले हर्न र प्लास्टिकको झोला प्रयोगमा लगाएको प्रतिबन्धलाई कडाइका साथ लागू गर्नुपर्नेमा वीरगन्जवासीले सुझाव दिएका छन् । बुधबार वीरगन्जमा आयोजित कार्यक्रमका सहभागीहरुले हर्न र प्लास्टिक

त्रिज्योति अन्तरविद्यालयस्तरीय ‘सिक्स ए साइड’ फुटबल बिहीबारदेखि

काठमाडौं, मंसिर २६ । प्रथम त्रिज्योति अन्तरविद्यालयस्तरीय ‘सिक्स ए साइड’ फुटबल बिहीबारदेखि हुने भएको छ । काठमाडौंको कपनस्थित विद्यालय स्थापनाको २५औं वर्ष प्रवेशको उपलक्ष्यमा प्रतियोगिता गर्न लागिएको विद्यालयका प्रधानाध्यापक डा.

सरकार कमजोर भए नागरिकका अधिकार सुरक्षित हुँदैन : मुख्यमन्त्री पोखरेल

रुपन्देही, मंसिर २६ । प्रदेश नम्बर–५ का मुख्यमन्त्री शंकर पोखरेलले सरकार बलियो भए जनता अधिकारसम्पन्न हुने बताएका छन् । प्रदेश सरकार र राष्ट्रिय मानवअधिकार आयोगले बुधबार बुटवलमा आयोजना गरेको मौलिक

राजधानी तत्काल तोकिँदैन, पुसभित्रै प्रदेशको नामाकरण : मुख्यमन्त्री पौडेल

काठमाडौं, मंसिर २६ । प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले उक्त प्रदेशको राजधानी तत्काल नतोकिने बताएका छन् । रिपोर्टर्स क्लबले बुधबार राजधानीमा आयोजना गरेको साक्षात्कारमा मुख्यमन्त्री पौडेलले अहिले नयाँ स्थानमा

ललितपुरसित काठमाडौं निरीह

काठमाडौं, मंसिर २६ । राजधानीमा जारी एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेटमा ललितपुर प्याट्रिएट्स शीर्ष स्थानमा पुगेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको दोस्रो खेलमा काठमाडौं किंग्स–११

‘नागरिकको शिक्षा र सुरक्षाको जिम्मा राज्यले लिनुपर्छ’

पोखरा, मंसिर २६ । गन्डकी प्रदेशका प्रदेशप्रमुख बाबुराम कुँवरले नागरिकको शिक्षा र सुरक्षाको जिम्मा राज्यले लिनुपर्ने बताएका छन् । नेपाल शैक्षिक परामर्श संघ कास्कीले आयोजना गरेको ‘इक्यान शैक्षिक मेला’को बुधबार