दाङ, पुस ९ । दाङमा बसले स्कुटरलाई ठक्कर दिँदा सोमबार एकजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१८ का २९ वर्षीय मेघराज पुन
गोरखा, पुस ९ । जिल्लाको चुमनुब्री गाउँपालिका–१ को जंगलमा आइतबार रातिदेखि भीषण आगोलागी भएको छ । सामागाउँको मनास्लु बेसक्याम्प जाने बाटोमा पर्ने जंगलमा राति करिब १ बजेदेखि सुरु भएको आगोलागी
काठमाडौं, पुस ९ । नेपालको क्रिकेट विकासमा सहयोग पुर्याउने लक्ष्यसहित अष्ट्रेलियाका विभिन्न सहरमा एक्पर्ट क्रिकेट महोत्सव आयोजना हुने भएको छ । महोत्सवमा सहभागी हुन नेपालका राष्ट्रिय क्रिकेट टोलीका कप्तान
काठमाडौं, पुस ९ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेपालका लागि जापान सबैभन्दा विश्वासिलो र भरपर्दो सहयोगी राष्ट्र भएको बताएका छन् । नेपाल र जापानबीच औपचारिक मैत्रीपूर्ण सम्बन्ध ६२
काठमाडौं, पुस ९ । नेपाली खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियाको चर्चित बिग बास क्रिकेट लिगमा प्रभावशाली प्रदर्शन गरेका छन् । मेलबर्न स्टार्सका खेलाडी सन्दीपले सोमबार होबर्ट हरिकन्सविरुद्ध तीन विकेट लिए ।
वीरगन्ज । वीरगञ्ज महानगरपालिकाका आठवटा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको सरुवाको विषयलाई विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन । महानगरपालिकाले राजनीतिक उद्देश्यका साथ प्रधानाध्यापकहरुको सरुवा गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन । शिक्षक संगठनहरुले
-CB Adhikari Kathmandu, Dec 24 (RSS): A big and bold ‘Welcome to Nepal’ greets the visitor near the gate to the terminal as one disembarks from the aeroplane and heads
इलाम । इलामको माइली पाथीभरा धाममा दर्शन गर्न पुग्नेहरुको संख्या बढ्दै गएको छ । इलाम नगरपालिका–४ मा पर्ने धारापानीमा दुई महिनाअघि उत्पत्ति भएको माईली पाथीभरा धाममा दर्शन गर्न पुग्नेहरुको संख्या
काठमाडौं । सरकारी स्वामित्वको जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई दश प्रतिशत शेयर लाभांश वितरण गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजीको दश प्रतिशत अर्थात् रु एक अर्ब
-सन्जिव कार्की सन् १९४९ देखि १९७६ सम्म अध्यक्ष माओले आधुनिक चीन निर्माणमा आफ्नो सम्पूर्ण शक्ति, सामर्थ्य र ल्याकत खर्च गरे जसको फलस्वरुप चीन आज विश्व महाशक्ति राष्ट्रको पहिलो नम्बरको दावेदारी