सिञ्जा, पुस ९ । कालीकोट जिल्लाको पलाता गाउँपालिका–१ खाडा गाउँमा आइतबार मध्यरातिदेखि भएको आगलागीबाट ठूलो धनजनको क्षति भएको छ । आगो नियन्त्रणमा आउन सकेको छैन । न्यौपाने बस्तीमा आगलागी हुँदा
सप्तरी । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा फोहोर र दुर्गन्ध बढेको छ । अस्पताल परिसरमा जथाभावी फालिएका पान, गुट्खा र सूर्तीका खोलले फोहोर र दुर्गन्ध बढेको हो ।
चितवन, पुस ९ । चितवनको भरतपुर महानगरपालिका–९ आपँटारीमा गएराती बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । गएराति सवा १२
काठमाडौं । इन्डोनेसियाका अधिकारीहरुले फेरि सुनामी आउन सक्ने भन्दै नागरिकलाई सचेत रहन आग्रह गरेका छन् । सुन्डा स्ट्रेट तटीय क्षेत्रका बासिन्दालाई पुनः ज्वालामुखी बिस्फोट र सुनामी आउन सक्ने भन्दै सो
काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले एभर्टनलाई फराकिलो अन्तरमा हराएको छ । गएराति भएको खेलमा टोटनह्याम ६–२ ले विजयी भयो । एभर्टनलाई उसैको मैदानमा हराउन टोटनह्यामका लागि सन
काठमाडौं । इरानका प्रशिद्ध ब्यापारी हामिद रजा बाकेरीलाई भ्रष्टाचारको आरोपमा फाँसीको सजाय दिइएको छ । बाकेरीलाई भ्रष्टाचार र इन्धन तस्करीको आरोपमा फाँसीको सजायँ दिइएको हो । इरानमा यसै वर्ष सुरु
काठमाडौं, पुस ९ । ‘म मन्त्री हुँदा नेपाल वायुसेवा निगमको नयाँ वाइडबडी विमान खरिदका लागि केही डकुमेन्टमा सहीछाप गरेकै हुँ । तर, मैले सहीछाप गरेबमोजिमको काम भएको छैन । मैले
काठमाडौं, पुस ९ । सर्लाही हरिवनका २९ वर्षीय रमेश केसी, कालिकोट नरहरनाथका २७ वर्षीय नेत्रबहादुर विष्ट, सुर्खेत गुर्वागोठका २३ वर्षीय युवा चन्द्रबहादुर मानसिक रोगको उपचारका लागि ललितपुरको लगनखेलस्थित केन्द्रीय मानसिक
काठमाडौं, पुस ९ । वैदेशिक रोजगारीमा जाने कामदारले बुझाएको रकम सुरक्षित गर्न सरकारले म्यानपावर कम्पनीको धरौटी रकम बढाउने भएको छ । संसदमा आइतबार दर्ता गरिएको केही नेपाल ऐन संशोधन गर्न
काठमाडौं, पुस ८ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले आज सार्वजनिक गरेको टी–२० क्रिकेटको नयाँ वरियतामा नेपालका कप्तान पारस खड्का दुई स्थान तल झरेका छन् । यसअघि आइसिसीले सार्वजनिक गरेको वरियतामा