काठमाडौं, पुस ९ । नेपालको एकमात्र स्याटेलाइट प्रविधिमा आधारित डीटीएच, डिसहोम नेपाल कम्पनीले अर्को वर्ष सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ । कम्पनीले आफ्ना सेवाबारे जानकारी दिन सोमबार गरेको पत्रकार
प्रकाश मैनाली (इमेज) सर्लाही, पुस ९ । चिनी उद्योग सन्चालन हुने समय अनिश्चित बन्दा सर्लाहीका उखु किसान मारमा परेका छन् । पुसको दोस्रो साता हुँदासमेत उद्योग सन्चालन हुने कुनै छाटकाँट
काठमाडौं, पुस ९ । आइतबार उच्चदरले सुधारिएको सेयरबजारमा सोमबार भने गिरावट आयो । उतार–चढावबीच बजार परिसूचक नेप्से ६ अंकले ऋणात्मक भएर ११ सय ९१ मा आएर थामियो । कारोबारको सुरुआती
काठमाडौं, पुस ९ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले भारतले विद्युत् आयात–निर्यात निर्देशिका परिमार्जन गरेसँगै नेपालका लागि क्षेत्रीय विद्युत् व्यापारको ढोका खुलेको बताएका छन् । मन्त्रालयले सोमबार राजधानीमा गरेको
सुर्खेत, पुस ९ । कर्णाली प्रदेश सरकारले कालीकोटका अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा कालीकोटको पलाता गाउँपालिका–१, खाडाबस्ती पुगेको टोलीले सोमबार अपराह्न राहत सामग्री
पोखरा, पुस ९ । पोखरा महानगरपालिका–२३, धारापानीमा अवैधरुपमा कुखुरापालन गर्दै आएका फिलिपिन्सका नागरिक अल्बर्ट क्याटाकुटन कैसिपलाई पर्यटन प्रहरी कार्यालयले पक्राउ गरेको छ । विगत १९ महिनाअघिदेखि शंकास्पदरुपमा बस्दै आएका उनलाई
काठमाडौं, पुस ९ । नक्कली शैक्षिक प्रमाणपत्र तथा नक्कली स्मार्ट लाइसेन्स बनाउने तीनजनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बु घर भइ काठमाडौंको
काठमाडौं, पुस ९ । क्रिसमस डेको पूर्वसन्ध्यामा क्रिस्चियन धर्मावलम्बीहरुले सोमबार ‘क्रिसमस इभ’ मनाइरहेका छन् । नेपालमा रहेका क्रिस्चियन धर्मावलम्बीहरुले पनि क्रिसमस इभ मनाइरहेका छन् । रेस्टुराँ तथा होटलहरुमा गएर खानपिन
काठमाडौं, पुस ९ । भूतपूर्व ब्रिटिस गोर्खाहरुले आफूहरुले कामअनुसारको पेन्सन र सुविधा उपलब्ध गराउने वातावरण मिलाउन माग गरेका छन् । सोमबार प्रतिनिधिसभाअन्तर्गत्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनीहरुले युद्धमा प्रयोग
काठमाडौं, पुस ९ । प्रतिनिधिसभाअन्तर्गत्को शिक्षा तथा स्वास्थ्य समितिमा चिकित्सा शिक्षा विधेयकका विषयमा सोमबार पनि ठोस निर्णय हुन सकेन । शिक्षा स्वास्थ्य उपसमितिको सोमबार बसेको बैठकमा प्राविधिक शिक्षाअन्तर्गत् रहेको स्वास्थ्य