Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


प्रधानमन्त्री ओलीले दिए राजपाका नेताहरुलाई यस्तो आश्वासन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनता पार्टी राजपाका नेताहरुबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ता राजपाले वर्तमान सरकारलाई दिएको समर्थन र संविधान संशोधनको

बैठकपछि साङ्गठनिक एकता पूरा गरिने: प्रवक्ता श्रेष्ठ

कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको जारी स्थायी कमिटी बैठकपछि तल्ला कमिटी र जनवर्गीय सङ्गठनको एकता पूरा गरिने बताएका छन् । पार्टीको गण्डकी प्रदेश कमिटीले

साढे तीन वर्षअघि शिलान्यास झोलुंगे पुल अझै बन्न सकेन्

-रविन भट्टराई/ईमेज झापा । साढे तीनवर्ष पहिले शिलान्यास गरेको झापाको भद्रपुरस्थित झोलुंगे पुल निर्माण नहुँदा अलपत्र बनेको छ । कामको जिम्मा लिएको ठेकेदार कम्पनीको लापरबाहीका कारण १८ महिनाभित्रै सम्पन्न हुनुपर्ने

राज्यले कुनै धर्मलाई काखी च्याप्नु हुँदैनः अध्यक्ष दाहाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यले कुनै धर्म विशेषलाई काखी च्यापेर कुनैलाई निषेध गर्ने नीति लिन नहुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी चितवनले

लालीगुराँस नगरपालिकामा क्रिसमसको विदा

तेह्रथुम । क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीस्टको जन्म जयन्ती अर्थात् क्रिसमस–डे को अवसरमा तेह्रथुमको लालीगुराँस नगरपालिकाले स्थानीय विदा दिएको छ । नगर कार्यपालिकाको निर्णय अनुसार नगर क्षेत्रमा लागु हुने गरी

University teachers on agitation

Bhimduttanagar, Dec 25 (RSS): Teachers from the central campus of Sudurpaschim University based in Bhimduttanagar, Kanchanpur have staged agitation protesting recent recruitment of human resource on daily wages. The teachers

कुखुराको खुट्टा भाँचेको अभियोग लागेपछि हिरासतमा बास

बाँके । कुखुराको खुट्टा भाँचेको अभियोगमा नेपालगञ्ज उपमहानगरपालिका–२१ बिर्ताका अकबाल खाँ चार दिनदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । गत मङ्सिर २४ गते ढुङ्गाले हानेर कुखुराको खुट्टा भाँचिदिएको भन्दै कुखुरा

नेपालगञ्जमा बाक्लो हुस्सु, मनाङको तापक्रम माईनस ६ मा झर्‍यो

नेपालगन्ज । बाँकेमा आजदेखि जाडो बढेकोे छ । बाक्लो हुस्सुसँगै चलेको शितलहरका कारण जनजीवन प्रभावित भएको छ । दुई दिनयता तापक्रम विस्तारै घट्दै गएको छ । हावापानी फिल्ड कार्यालय नेपालगञ्जका

मेक्सिको पुएब्ला राज्यकी गभर्नरको हेलिकोप्टर दुर्घटनामा परी निधन

काठमाडौं । मेक्सिकोको पुएब्ला राज्यकी गभर्नर मार्था एरिका एलोन्सोको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको छ । यही डिसेम्बर १४ मा मात्रै गभर्नरका रुपमा सपथ लिएकी एलोन्सोको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको

इन्डोनेसियामा सुनामीका कारण मृत्यु हुनेको संख्या ३७३ पुग्यो

काठमाडौं । इन्डोनेसियामा ज्वालामुखी विष्फोटपछि आएको सुनामीका कारण मृत्यु हुनेको संख्या ३७३ पुगेको छ । सुनामीका कारण दक्षिणी सुमात्रा तथा पश्चिमी जाभा क्षेत्रमा उनीहरुको मृत्यु भएको हो । त्यसैगरी सुनामीमा