Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


धनगढी प्रिमियर लिगको मिति सर्‍यो

काठमाडौं, पुस १० । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको मिति एक सातापछि सरेको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले मंगलबार विज्ञप्ति जारी गर्दै सोही मितिमा नेपाल

जबर्जस्ती धर्म परिवर्तन स्वीकार्य हुन्न : मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, पुस १० । सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जबर्जस्ती धर्म परिवर्तन स्वीकार्य नहुने बताएका छन् । बनेपा इसाई समितिद्वारा मंगलबार यहाँ आयोजित संयुक्त ख्रिष्टमस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री

पुनःनिर्माण प्राधिकरणको तीन वर्षः ७७ प्रतिशत निजी घरको पुनःनिर्माण सकिएको दाबी

काठमाडौं, पुस १० । भूकम्पपछिको पुनःनिर्माणमा मध्यस्थता गर्ने उद्देश्यले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण खडा गरेको तीन वर्ष पूरा भएको छ । २०७२ साल पुस १० गते स्थापना गरिएको प्राधिकरणले यस अवधिमा

अझै नियन्त्रणमा आएन गोरखा जंगलको आगोलागी

गोरखा, पुस १० । उत्तरी गोरखाको सामागाउँ क्षेत्रको जंगलमा लागेको आगो दुई दिन बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन । अत्यधिक हावाका कारण आगो नियन्त्रणमा लिन नसकिएको मनास्लु संरक्षण क्षेत्र

उपत्यकाका संवेदनशील स्थानमा सीसी क्यामरा थपिने

काठमाडौं, पुस १० । महानगरीय प्रहरी कार्यालय काठमाडौंले उपत्यकाको संवेदनशील क्षेत्र पहिचान भएका ७५ स्थानमा सीसी क्यामरा थप्ने प्रक्रिया थालेको छ । प्रहरीको आफ्नै स्रोत परिचालन गरी तीन जिल्लाका मुख्य–मुख्य

कर्मचारी समायोजन अध्यादेश संशोधन गर्न माग

काठमाडौं, पुस १० । स्थानीय तहका कर्मचारीहरुले सरकारले जारी गरेको कर्मचारी समायोजन अध्यादेश संशोधन गर्न माग गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित विरोध कार्यक्रममा उनीहरुले अध्यादेश संशोधन गरी स्थानीय तहका कर्मचारीलाई

राजधानी कायम नहुँदा जनप्रतिनिधि अन्योलमा

काठमाडौं, पुस १० । प्रदेश नम्बर–३ को राजधानी तोक्ने काय ढिलाइ हुँदा जनप्रतिनिधि अन्योलमा देखिएका छन् । समयमै प्रदेशको राजधानी खोजी र घोषणा नभएका कारण चालू आवको बजेटलाई स्थानीय विकास

सुनामीबाट मुत्यु हुनेको संख्या ४२८ पुग्यो, हजारौं विस्थापित

कारिता (इन्डोनेसिया), पुस १० । इन्डोनेसियामा गत शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान गुमाउने व्यक्तिको संख्या ४२८ पुगेको छ । यस प्रकोपमा एक हजार २१ जना घाइते

State should not cuddle any religion: NCP Chair Dahal

Chitwan, Dec 25 (RSS): Nepal Communist Party (NCP) chairman Pushpa Kamal Dahal ‘Prachanda’ has maintained that the State should not adopt the policy of pampering one particular religion while negating

काठमाडौँको तापक्रम दुई डिग्रीमा झर्योः अझै चिसो बढ्ने

काठमाडौं । राजधानी काठमाडौँको न्यूनतम तापक्रम २ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम