Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


महालेखापरीक्षकको अनुमतिपछि ‘वाइडबडी’ खरिद गर्न रकम भुक्तानी : मन्त्री अधिकारी

काठमाडौं, पुस १० । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले महालेखापरीक्षकको अनुमतिपछि ‘वाइडबडी’ विमान खरिद गर्न दोस्रो किस्ता रकम पठाएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाअन्तर्गत्को सार्वजनिक लेखा समितिको वाइडबडी

‘खेलाडी सम्मान भव्यतापूर्वक’

काठमाडौं, पुस १० । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले योपटकको खेलाडी सम्मान भव्यतापूर्वक आयोजना गर्न लागेको जनाएको छ । यही पुस १३ गते शुक्रबार ललितपुरको मंगलबजारमा आयोजना हुने उक्त कार्यक्रममा

हिउँदे अधिवेशनको पहिलो दिन प्रतिनिधिसभाका दुई बैठक

काठमाडौं, पुस १० । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिले हिउँदे अधिवेशनको पहिलो दिन बुधबार नै दुईओटा बैठक राख्ने सम्भावित कार्यसूची तय गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुसार अपराह्न ४

नेपाल र युएईबीच एकदिवसीय क्रिकेट हुने

काठमाडौं, पुस १० । नेपालले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता युएईसँग खेल्ने भएको छ । नेपालले युएईसँग तीन एकदिवसीय र तीन टी–२० प्रतियोगिता खेल्ने तय भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट

संघीय संसदको हिउँदे अधिवेशनः चर्चामा मुख्य पाँच विषय

काठमाडौं, पुस १० । बुधबारदेखि संघीय संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ । हिउँदे अधिवेशनमा विशेषगरी संसदमा दर्ता भएका विधेयक पेस गर्ने मुख्य जिम्मेवारी हुन्छ । योसँगै समसामयिक विषयवस्तु, जनजीविकाका सवाल

कृषिका १३ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, पुस १० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला कृषि विकास कार्यालय दैलेखका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत डा. नरहरिप्रसाद घिमिरेसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

मोहन्याल गाउँपालिकामा आर्थिक अनियमितता भएको उपाध्यक्षकै आरोप

बिराज रोस्यारा (इमेज) कैलाली, पुस १० । कैलालीको मोहन्याल गाउँपालिकामा आर्थिक अनियमितता भएको आरोप लागेको छ । गाउँपालिकामा आर्थिक अनियमितता भइरहेको आरोप उपाध्यक्ष पूजादेवी बुढामगरले नै लगाएकी हुन् । मंगलबार

३१ नयाँ औषधि उद्योगलाई अनुमति, क्यान्सरदेखि ‘एन्टी स्नेक भेनम’सम्म उत्पादन

प्रज्ञा तिमल्सिना र नवीन स्थापित (इमेज) काठमाडौं, पुस १० । नेपाल औषधि व्यवस्था विभागले क्यान्सरदेखि एन्टी स्नेक भेनमसम्मका औषधि उत्पादन गर्न ३१ ओटा औषधि कम्पनीलाई अनुमति दिएको छ । अनुमति

मनाङ र संकटाको खेलबाटै उपाधि छिनोफानो हुनसक्ने

काठमाडौं, पुस १० । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बुधबारबाट एघारौं चरणका खेलहरु सुरु हुँदैछन् । बुधबार तीन खेल हुनेछन् । सातदोबाटोमा हुने पहिलो खेलमा बिहान ११ बजे ब्रिगेड

स्वर्णपदकधारी महेश्वरलाई विमानस्थलमा भव्य स्वागत

काठमाडौं, पुस १० । थाइल्यान्डमा सम्पन्न विश्व शारीरिक सुगठनमा स्वर्णपदक जित्न सफल नेपाली खेलाडी महेश्वर महर्जन स्वदेश फर्किएका छन् । मंगलबार दिउँसो फर्केका महेश्वरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषदका