Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई छिट्टै नै विकसित बनाउँछौं : मन्त्री अधिकारी

काठमाडौं, पुस १६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई छिट्टै नै विकसित बनाउने योजनामा आफूहरु रहेको बताएका छन् । सोमबार नागरिक उड्डन प्राधिकरणको २०औं वार्षिकोत्सवका

जथाभावी सडक निर्माण रोक्न माग

काठमाडौं, पुस १६ । सांसदहरुले जथाभावी सडक निर्माण रोक्न माग गरेका छन् । सोमबार बसेको संसदको विकास तथा प्रविधि समितिको बैठकमा सहभागी सांसदहरुले बिनाअध्ययन जथाभावी सडक निर्माणले दुर्घटना बढेको भन्दै

नेप्से १७ अंकले झरेर ११ सय ८७ मा

काठमाडौं, पुस १६ । सोमबार पनि सेयरबजारमा दोहोरो अंकको गिरावट आयो । नेप्से पुनः १२ सय तल आइपुग्यो । नेप्से १७ अंकले झरेर ११ सय ८७ मा आएर थामियो ।

लेखापरीक्षण विधेयकप्रति ‘आइक्यान’को विरोध

काठमाडौं, पुस १६ । निजी क्षेत्रको लेखापरीक्षण गर्न महालेखापरीक्षकको कार्यालयले लेखापरीक्षकलाई निर्देशन दिनसक्ने व्यवस्थासहित ल्याउन लागिएको विधेयकप्रति नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले विरोध जनाएको छ । संसदको अर्थ समितिले सोमबार

डा. अञ्जान शाक्य राजदूत नियुक्त

काठमाडौं, पुस १६ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसबमोजिम डा. अञ्जान शाक्यलाई इजरायलका लागि नेपालको आवासीय राजदूतमा सोमबार नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २८२ को उपाधारा (१) बमोजिम

एकैपटक ९ हजार ५०५ विद्यार्थीहरु दीक्षित, ‘गाउन’सँगै ‘ह्याट’को व्यवस्था (भिडियो)

प्रज्ञा तिमल्सिना र नवीन स्थापित (इमेज) काठमाडौं, पुस १६ । त्रिभुवन विश्वविद्यालयबाट एकैपटक ९ हजार ५०५ जना विद्यार्थीहरु दीक्षित भएका छन् । सोमबार पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भएको ४४औं त्रिवि दीक्षान्त

भ्रष्टाचार आरोपमा चाबहिल मालपोतका कार्यालय सहयोगी बस्नेतविरुद्ध मुद्दा दायर

काठमाडौं, पुस १६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी राजश्व जम्मा नगरी भ्रष्टाचार गरेको अभियोगमा मालपोत कार्यालय चाबहिलका कार्यालय सहयोगी राजेन्द्र बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगकाअनुसार

३४८ थान बन्चरोसहित सप्तरीबाट तीन भारतीय पक्राउ

राजविराज, पुस १६ । सप्तरीको बोदेबर्साइन नगरपालिका–९, श्वर्णपट्टीबाट बरामद गरिएका बन्चरासहित तीन भारतीय नागरिकलाई प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । प्रहरीचौकी देउरीबाट खटिएको गस्ती टोलीले भारतबाट भन्सार छली नेपालतर्फ बोरामा

२० सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा

काठमाडौं, पुस १६ । आगामी महिनामा संयुक्त अरब इमिरेट्स (युएई)मा हुने एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट र ट्वेन्टी–२० शृंखलाका लागि प्रारम्भिक चरणमा २० सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरिएको छ । नेपालले आगामी

‘गाली गरेको बदला लिन हत्या’, बाबु–छोरा पक्राउ

प्रदीप पौडेल (इमेज) पोखरा, पुस १६ । कास्की प्रहरीले पर्वतका ७३ वर्षीय दिलबहादुर सार्कीको हत्यामा संलग्न कास्कीका तीनजनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका क्ल्युका ३१