जितेन्द्र भण्डारी/ईमेज पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर २ स्थित सप्तमी बजारमा हावा र सौर्यशक्तिबाट बिजुली निकालिएको छ । यसअघि विद्युतको पहुँच नभएको गाउँमा हावा र सौर्यशक्तिबाट विजुली निकालिएपछि
तनहुँ । तनहुँ विमल नगरको चुनपहरा अहिले रक क्लायम्बिङ् गर्ने पर्यटकको उपयुक्त गन्तव्य बन्दै गएको छ । बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा रक क्लायम्बिङ गर्न आउने मानिसको संख्या दैनिक बढ्दो छ
काठमाडौं । अष्ट्रेलियाको बिग बास क्रिकेट लिगमा नेपाली खेलाडी सन्दीप लामिछाने रहेको टिम मेलबर्न स्टार्सले आज चौथो खेल खेल्दैछ । यसअघिका तिनमध्ये एक खेल मात्रै जितेको मेलबर्न स्टार्सले आज आफ्नै
काठमाडौं । रुसको मध्य क्षेत्रमा रहेको मग्नितागोस्र्कको एक भवनामा भीषण विस्फोट हुँदा कम्तिमा चारजनाको ज्यान गएको छ । विस्फोटका कारण भवनका ४८ वटा फ्ल्याटहरु ध्वस्त भएको छ । उरल प्रान्तको
नयाँ दिल्ली, पुस १७ । नयाँ वर्ष सन् २०१९ ले पाइला टेकेको छ । नयाँ वर्षका अवसरमा सबैजसोको प्राथमिकता विगतका कमी–कमजोरी हटाउँदै उन्नतितर्फ अग्रसर हुनु मै रहन्छ । नयाँ वर्षका
काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवतको नयाँ वर्ष सन् २०१९ शुरु भएको छ । येशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो
काठमाडौं, पुस १७ । डोल्पाको मुडेचुला गाउँपालिका ९, मसधारामा एउटा गाउँ छ, जहाँ तीन घरमात्रै छन् । त्यहाँका बासिन्दालाई नजिकैको अर्को बस्ती होर्त पुग्न करिब दुई घण्टा लाग्छ । गाउँमा
काठमाडौं, पुस १७ । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन र अन्य संगठनले आफ्ना सम्पूर्ण माग पूरा नभएको भन्दै कर्मचारी समायोजन अध्यादेशको विरोध गरिरहे पनि सोमबारसम्म देशभरबाट १४ हजार ८ सय
काठमाडौं, पुस १७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्मार्ट लाइसेन्समा देखिएको गुणस्तरमाथि प्रश्न उठाउँदै भारतीय आपूर्तिकर्ता मद्रास सेक्युरिटी प्रिन्टर्ससँग जानकारी माग गरेको छ । मद्रास सेक्युरिटी प्रिन्टर्सले उपलब्ध गराएको कार्ड
काठमाडौं, पुस १६ । काठमाडौं उपत्यकाको तापक्रम शून्य डिग्रीमा झरेको छ । तापक्रम घटेसँगै सोमबार यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ । मौसम