Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


गुम्बा, बिहार पुनःनिर्माणसम्बन्धी कार्यविधि स्वीकृत, पुनःनिर्माण गर्ने बाटो खुल्यो

काठमाडौं, पुस २० । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट प्रभावित गुम्बा, बिहार तथा स्तुपहरुको संरक्षण, जीर्णोद्वार तथा पुनःनिर्माणसम्बन्धी कार्यविधि, २०७५ स्वीकृत गरेको छ । यससँगै भूकम्पबाट क्षति भएका गुम्बा, बिहार तथा

नागरिक उड्ययन प्राधिकरणको नाफा ७ अर्ब बढी

काठमाडौं, पुस २० । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) पछिल्ला वर्षमा निरन्तर नाफा आर्जन गर्न सफल भएको छ । प्राधिकरणले स्थापनापछि पहिलोपटक आव २०६८/६९ मा नाफा आर्जन गरेको थियो ।

सरकारले रोजगारीभन्दा पनि स्वरोजगारीमा जोड दिनुपर्छ : गुरुङ

काठमाडौं, पुस २० । सरकारले रोजगारीभन्दा पनि स्वरोजगारीमा बढी जोड दिनुपर्नेमा विज्ञहरुको सुझाव दिएका छन् । सरकारले स्वरोजगारी प्रवद्र्धन गर्नसकेमामात्रै वैदेशिक रोजगारीका लागि युवाहरु विदेश पलायन रोक्नसकिने श्रमविज्ञहरु बताउँछन् ।

आयोजकलाई त्रिवेणी कप

नवीनराज कुइँकेल (इमेज) लमजुङ, पुस २० । २७औं त्रिवेणी कप राष्ट्रव्यापी खुला फुटबल प्रतियोगिताको उपाधि आयोजक त्रिवेणी युवा क्लबले जितेको छ । शुक्रबार लमजुङ सदरमुकाम बेसीसहरस्थित सहजी रंगशालामा भएको फाइनल

थ्रीस्टार र आर्मीबीच तेस्रो बन्ने होड

काठमाडौं, पुस २० । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको यो संस्करणका अन्तिम चरणका खेलहरु शनिबारदेखि सुरु हुँदैछन् । अन्तिम चरणका सात खेल सकाउन एन्फाले चार दिन लगाउने भएको छ

प्रदेश–२ सरकारले थाल्यो स्थायी कर्मचारी पदपूर्ति प्रक्रिया

नवीन सिंह (इमेज) जनकपुर, पुस २० । कर्मचारी आभावले काम गर्न समस्या भइरहेको भन्दै प्रदेश नम्बर–२ सरकारले स्थायी कर्मचारी पदपूर्ति प्रक्रिया थालेको छ । संघीय सरकारले समयमा कर्मचारी उपलब्ध नगराउँदा

‘रेडियसन मेसिन राख्ने ठाउँको अभावले मेसिन ल्याउन सकिएन’ (भिडियो)

प्रज्ञा तिमल्सिना र राजेन्द्र नापित (इमेज) काठमाडौं, पुस २० । नेपाल अर्बुद रोग निवारण संस्थाको २८औं केन्द्रीय सभा शुक्रबारदेखि भक्तपुरमा सुरु भएको छ । सभामा क्यान्सर रोग निवारणको विषयमा छलफल

करुणा भवनको शिलान्यास

काठमाडौं, पुस २० । २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्‍याएको स्वयम्भूस्थित आनन्दकुटी विद्यापीठको हातामा रहेको करुणा भवनको पुनःनिर्माण गरिने भएको छ । शुक्रबार आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पुनःनिर्माणकार्यको

सरकार असफल : देउवा

विराटनगर, पुस २० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार असफल भएको दाबी गरेका छन् । शुक्रबार विराटनगरमा सन्चारकर्मीहरुसित कुरा गर्दै देउवाले दुईतिहाइको दम्भमा रहेको वर्तमान सरकारबाट कामको अपेक्षा

सरकार दिनरात विकासमा खटिएको छ : प्रधानमन्त्री

इलाम, पुस २० । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार दिनरात विकासमा खटिएको बताएका छन् । इलाम नगरपालिकाले सदरमुकाममा आयोजना गरेको लगानी सम्मेलनको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सत्ताबाहिर रहेकाले सरकारको