सरोज अधिकारी र दिलिप पोखरेल (इमेज) काठमाडौं, पुस २० । राष्ट्रियसभा सदस्यहरुले सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना गरेका छन् । साउनमा पारित भएको बजेट अहिलेसम्म कार्यान्वयनमा नआएको भन्दै
काठमाडौं पुस २० । राजपा नेपालसँगको राजनीतिक सहमतिलाई कार्यान्वयन गर्नेक्रममा सरकारले कैलाली क्षेत्र नम्बर–१ बाट विजयी एवं हत्याको जघन्य अपराधमा थुनामा रहेका रेशम चौधरीलाई बिहीबार शपथ गराएको छ । राजनीतिक
काठमाडौं, पुस २० । सरकारले कुनैपनि राष्ट्र सेवकको वृत्ति विकासलाई नरोक्ने गरी कर्मचारी समायोजन अध्यादेश विधेयक, २०७५ ल्याएको स्पस्ट पारेको छ । राष्ट्रियसभाको शुक्रबारको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री
काठमाडौं, पुस २० । नेपाली समाजमा ‘साइबर क्राइम’ बढ्दै गएपछि नेपाल प्रहरीले स्थानीय तह, विभिन्न सामाजिक संघ–संस्था र विद्यालयहरुसँग मिलेर जनचेतनामूलक अभियान सन्चालन गर्दै आएको छ । यसैक्रममा शुक्रबार ललितपुरको
काठमाडौं, पुस २० । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान एलबी क्षेत्रीको जीवनीमा आधारित पुस्तक ‘कप्तान १९९८’ विमोचन गरिएको छ । नेपालगन्जको क्रिएटिभ ह्यान्ड्सले प्रकाशन गरेको पुस्तकको शुक्रबार राजधानीमा नेपाल क्रिकेट
मिक्लाजुङ, पुस २० । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक हरेक दिन एक कदम अघि बढिरहेको बताएका छन् । पूर्वी नेपालका चार जिल्ला जोड्ने भेडेटार–रवि–राँके सडक शिलान्यास तथा पाँचथरको मिक्लाजुङ गाउँपालिकामा
हरि शर्मा (इमेज) परासी, पुस २० । आफ्नी श्रीमतीको हत्या गरेको आरोपमा पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दघाट नगरपालिका–४, लक्ष्मीनगरका सुनिल चौधरी छन्
सर्लाही, पुस २० । सर्लाहीका उखु किसानले सात दिनभित्र चिनी मिल सन्चालन नगरे आन्दोलन गर्ने घोषणा गरेका छन् । चिनी मिल सन्चालकहरुले सरकारले बिहीबार निर्धारण गरेको उखुको मूल्य दिएर मिल
काठमाडौं, पुस २० । संसदको सार्वजनिक लेखा समितिले उपसमितिले तयार पारेको ‘वाइडबडी’ विमान खरिद प्रकरणसम्बन्धी प्रतिवेदनमा भाषिक परिमार्जन गर्ने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकमा सत्तापक्षका सांसदहरुले भाषिक
वासिङ्टन, पुस २० । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिका–उत्तर कोरिया वार्ता चाँडै हुने बताएका छन् । उनँले दुई देशबीचको वार्ताको सम्भावना अझै रहेको र चाँडै नै वार्ता हुनसक्ने जानकारी दिएका