कञ्चनपुर, पुस २० । मुआब्जा वितरणको काम सुरु भएसँगै कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको कामले गति लिएको छ । चार लेनको पक्की पुलसँगै बन्ने ६ लेनको सडक
नयाँ दिल्ली, पुस २० । भारतको राजधानी नयाँदिल्लीमा पंखा बनाउने कारखानामा विष्फोट हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ । दिल्लीको मोतीनगरस्थित सुदर्शन पार्कमा पंखा बनाउने कारखानामा बिस्फोट भएको हो
डडेल्धुरा, पुस २० । डडेल्धुरा सदरमुकाम अमरगढीको बागबजारमा गएराति आगलागी हुँदा तीनवटा पसल जलेर नष्ट भएका छन् । अमरगढी–५ बागबजारमा लागेको आगोले पनेरु तरकारी पसल, स्काई फोटो स्टुडियो र एक
काठमाडौं, पुस २० । स्पेनिस लिग फुटबलमा रियल मड्रिडले शीर्ष स्थानको बार्सिलोनासँग अंक दूरी घटाउने अवसर गुमाएको छ । गएराति भएको खेलमा भियारियालसँग २–२ गोलको बराबरी खेलेपछि रियालले बार्सिलोनासँगको दूरी
धादिङ, पुस २० । धादिङबाट ४ किलो अवैध सुनसहित तीनजना पक्राउ परेका छन् । प्रदेश नम्बर ३ प्रहरीको विशेष प्रहरी टोलीले गएराति गजुरीबाट चार किलो सुनसहित तीनजनालाई पक्राउ गरेको हो
काठमाडौं, पुस २० । सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशी आजदेखि बिदामा बसेका छन् । उनी सर्वोच्च अदालत प्रशासनलाई जानकारी दिएर बिदामा बसेका हुन् । उनी हिजो सर्वोच्च अदालत पुगे पनि
चितवन, पुस २० । पूर्वी चितवनको रत्ननगरमा १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा रत्ननगर नगरपालिका–११ मङ्गलपुरका ७५ वर्षीय सुकवीर तामाङ पक्राउ परेका छन् । पीडित किशोरीको जाहेरीबमोजिम ती वृद्धलाई
प्रकाश नेपाल इलाम, पुस २० । इलामको सदरमुुकाम इलामबजारका व्यवसायी गोविन्द शर्मा ३ वर्षदेखि परेवाको सेवामा जुटेका छन् । प्रसिद्ध धार्मिकस्थल माइस्थानमा चढाइएका परेवालाई दैनिक चारो खुवाउने काम उनको दैनिकी
कैलाली, पुस २० । कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजको पहिलो चरणको काम सकिन लागेको छ । २०७३ वैशाखमा सुरु गरिएको निर्माण कार्य दुई वर्षको अवधिमा अन्तिम चरणमा पुगेको हो
धनकुटा, पुस २० । पूर्वको चर्चित पर्यटकीय स्थल धनकुटाको भेंडेटारमा आयोजित सातौं खाना महोत्सव सम्पन्न भएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजित तीन दिने महोत्सवमा १ करोड रुपैयाँभन्दा बढीको