काठमाडौं, माघ ४ । केही नेपाली उद्योगी, व्यवसायीले गैरकानुनीरुपमा विदेशमा धन राखेको विषयमा सरकारले छानबिन गर्ने जनाएको छ । हालै खोज पत्रकारिता केन्द्रले ५५ नेपालीको करिब ५० अर्ब रुपैयाँ स्वीस
सुर्खेत, माघ ४ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बजारमा रासायनिक विषादीको बिगबिगी रहेको बताएका छन् । शुक्रबार सुर्खेतमा लघुवित्त संस्थाको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले आजको बजार रासायनिक विषादीयुक्त खाद्यान्नले
काठमाडौं, माघ ४ । थाइल्यान्डमा जारी महिला टी–२० स्म्यास–२०१९ क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपालले आइतबार थाइल्यान्डसँग भिड्ने भएको छ । बैंककको ट्रेडथाइ क्रिकेट मैदानमा शुक्रबार भएको सेमिफाइनलमा नेपालले इन्डोनेसियालाई ९२
काठमाडौं, माघ ४ । दोस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१९ आयोजना हुने भएको छ । महोत्सवमा ३१ राष्ट्रका ५९ ओटा चलचित्रहरु प्रदर्शन गरिनेछ । आगामी फागुन ९ देखि १३ गतेसम्म
काठमाडौं, माघ ४ । अमेरिकाले तयार पारेको ‘इन्डो प्यासिफिक’ गठबन्धनमा नेपाल सहभागी हुन लागेको भन्दै पक्ष र विपक्षमा बहस भइरहेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्नो अमेरिका भ्रमणकाक्रममा त्यस्तो गठबन्धनकाबारेमा
काठमाडौं, माघ ४ । चिकित्सा शिक्षा सुधारको माग राख्दै १० दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था निकै कमजोर बन्दै गएको चिकित्सकहरुले जनाएका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्जले
गृष्मा राजभण्डारी, हिमाल पौडेल र दिलिप पोखरेल (इमेज) काठमाडौं, माघ ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिएका छन् । गत पुस २२ गते प्रधानमन्त्रीले सम्बोधन
काठमाडौं, माघ ४ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सशस्त्र प्रहरी बलका बाहिनी तथा गणहरुको ऐतिहासिकस्थल तथा देवी–देवताका नाममा राखिएका नामहरु परिवर्तन गर्ने सरकारको निर्णय दुःखद् र दुर्भाग्यपूर्ण भएको जनाएको छ ।
कैलाली, माघ ४ । सुदूरपश्चिम प्रदेशसभाको तेस्रो अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । दोस्रो अधिवेशन सकिएको करिब साढे तीन महिनापछि बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारले काम गर्न नसकेको भन्दै प्रतिपक्षी
पाँचथर, माघ ४ । १६औंपटक सत्याग्रहमा बसेका डा. गोविन्द केसीले उठाएका माग पूरा गर्न दबाब दिँदै शुक्रबार पाँचथरको फिदिममा र्याली निकालिएको छ । स्थानीय युवाहरुको महाअभियानअन्तर्गत् फिदिमको जिल्ला अस्पताल पाँचथरको