भद्रपुर । अर्जुनधारा नगरपालिका–१० कालिझोडाका ४४ वर्षीय खडानन्द पोखरेलले छिमेकी दुई महिलालाई खुकुरीले प्रहार गरी आफूले आत्महत्या गरेका छन् । मृतकलाई आज बिहान छिमेकी महिलाको घर नजिक खोल्सीमा घाँटी सेरिएर
काठमाडौं । ११ दिनदेखि सत्याग्रहमा रहेको डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आईसीयुमै सत्याग्रहमा रहेका डा. केसीको ब्लड प्रेसर घट्दै गएको छ
कपिलवस्तु । देशको राष्टि«य जनावर गाईको ओसार–पोसारमा बालबालिकाको व्यापक प्रयोग हुने गरेको पाएको छ । एक जोडी गोरु बहादुरगंज हाट बजार देखि तस्करीको अखडामा ल्याए बापत पाँचसय रुपैयाँ पाउने भएपछि
काठमाडौं । युवा वर्गमा अहिले टिक–टक नामक एप्स निकै लोकप्रिय छ । १५ सेकेन्डसम्मकोे भिडियो बनाउन मिल्ने यसमा गीत र संवादमा अभिनयसमेत गर्न सकिन्छ । विश्वभर झन्डै १० करोड भन्दा
-रीता लामा(ईमेज) घोराही । बाघमारेकी–४ की २८ वर्षीया एक विवाहित महिला परपुरुषको मायाजालमा परिन् । उसलाई छोड्नै नसक्ने अवस्थामा पुगेपछि विदेशमा रहेका पति र आफूसँग भएका बालबच्चालाई छाडेर उनले उक्त
मनिष गुप्ता/ईमेज कपिलवस्तु । ब्राउन सुगर सहित कपिलवस्तु प्रहरीले १ जनालाई पक्राउ गरेको छ । बाणगंगा नगरपालिका– ७ बनगाई मोतिपुरका ३५ बर्षीय जगतराम थारुलाई पक्राउ गरिएको हो । इलाका प्रहरी
सर्लाही । सर्लाहीको ईश्वरपुरमा रात्री बसलाई ट्रकले ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । काठमाडौंबाट इलामका लागि जाँदै गरेको ना. ४ ख ९७५४ नम्बरको बसलाई गएराति ना. ५
Kathmandu, Jan 19 (RSS): The number of children being reported missing has been increasing of late. The Metropolitan Police Range is Balaju alone received reports of 52 children missing since
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–३, रुमको अधिभारामा संचालित नेपाली हाते कागज उद्योग संकटमा परेको छ । अधिभारा नेपाली हाते कागज उत्पादन समूहमार्फत सञ्चालित उद्योग आवश्यक औजार तथा कच्चापदार्थको अभाव, आर्थिक
सुर्खेत । नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकताले सुर्खेतमा २ वटा ट्रकमा आगजनी गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै नेकपाका कार्यकर्ताले सुर्खेतको बड्डीचौर र सदरमुकाम वीरेन्द्रनगर नजिकै सत्तरीमा