Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


सभामुख कप महिला भलिबलको उपाधिका लागि सशस्त्र र पुलिस भिड्ने

पोखरा, माघ ४ । पोखरामा जारी दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच भिडन्त हुने भएको छ

विराटनगर उच्च अदालतमा न्यायाधीश पठाइयो

काठमाडौं, माघ ४ । विराटनगर उच्च अदालतका पाँचजना न्यायाधीशलाई बिहीबार न्यायपरिषदमा झिकाइएपछि रिक्त भएको स्थानमा न्यायाधीशहरु पठाइएको छ । उच्च अदालत विराटनगर पठाइएका न्यायाधीशहरुमा महेश शर्मा पौड्याल, शेखर पौडेल, लेखनाथ

असहयोग गरे प्रदेश सरकारले आफ्नै बैंक खोल्ने मुख्यमन्त्री गुरुङको चेतावनी

प्रदीप पौडेल (इमेज) पोखरा, माघ ४ । गन्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्र बैंक र वाणिज्य बैंकहरुले असहयोग गरे प्रदेश सरकारले आफ्नै बैंक खोल्ने चेतावनी दिएका छन् । नेपाल राष्ट्र

शिक्षकले राजनीतिक पार्टीको सदस्यता त्याग्नुपर्छ : शिक्षामन्त्री

सिन्धुली, माघ ४ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सार्वजनिक विद्यालयका शिक्षकले राजनीतिक पार्टीको सदस्यता त्याग्नुपर्ने बताएका छन् । शुक्रबार सिन्धुलीमा कमला माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै मन्त्री

प्रदेश–२ को नामको विषयमा दलहरुबीच तीव्र मतभेद

नवीन सिंह (इमेज) जनकपुर, माघ ४ । प्रदेश नम्बर–२ को नामाकरणको विषयमा राजनीतिक दलहरुबीच विवाद देखिएको छ । प्रदेशको नामाकरण र राजधानी तोक्ने सम्बन्धमा शुक्रबार जनकपुरमा सुझाव संकलन कार्यक्रममा विवाद

मर्यादाक्रम सम्बन्धमा निर्वाचन आयोगको ध्यानाकर्षण

काठमाडौं, माघ ४ । निर्वाचन आयोग नेपालले सरकारले हालै निर्धारण गरेको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा संलग्न व्यक्तिको नयाँ मर्यादाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगका पदाधिकारीको शुक्रबार बसेको पूर्णबैठकले

ब्राउनसुगरसहित एक भारतीय पक्राउ

सञ्जय आचार्य (इमेज) बर्दिया, माघ ४ । बर्दियामा लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । शुक्रबार राजापुर नगरपालिका–४, बगर साइडबाट १० ग्राम ब्राउनसुगर (खैरो हेरोइन)सहित भारतीय नागरिक पक्राउ

भ्रष्टाचारको आरोप निराधार : कर्माछिरिङ, दिए चुनौती

काठमाडौं, माघ ४ । अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वले आफूमाथि लागेको भ्रष्टाचार र आर्थिक अनियमितताको आरोप निराधार रहेको दाबी गरेको छ । एन्फाले गरेका कार्यविवरण समेटिएको श्वेतपत्र सार्वजनिक गर्न

कांग्रेस नेताका नाममा खुलेका अस्पताल अविलम्ब स्वीकृत गर्न माग

काठमाडौं, माघ ४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना नेताका नाममा खुलेका अस्पताल अविलम्ब स्वीकृत गर्न सरकारसँग माग गरेको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम सकिएलगत्तै

संविधान संशोधन फेसनको विषय होइन : प्रधानमन्त्री

काठमाडौं, माघ ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक स्थायित्व कायम भएसँगै विकासप्रतिको जनताका आकांक्षा बढेको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा ‘प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर’ कालमा उनले राजनीतिक परिवर्तनपछि