Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


चौथो राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौं, माघ ४ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्वस्थ्य रहन नियमित योग गर्नु आवश्यक रहेकोमा जोड दिएका छन् । चौथो राष्ट्रिय योग दिवसको आज काठमाडौंमा उद्घाटन गर्दै उनले स्वस्थ्य जीवनको लागि

चिया खेतीमा लागेका किसान चिन्तित, बिक्री नै भएन चिया

राजन समीप भोजपुर, माघ ४ । अर्थोडक्स चियाले बजार नपाएपछि भोजपुुरका किसानहरु चिन्तित छन् । निकै मिहिनेतका साथ राम्रो आम्दानी गर्ने आशामा लगाएको चियाको बजार शून्यप्रायः हुँदा किसान यस पेशाबाट

तनहुँको बन्दीपुरमा पर्यटकको भीड

तनहुँ, माघ ४ । पछिल्लो समय तनहुँको बन्दीपुरमा पर्यटकको भीड बढ्दै गएको छ । पर्यटक आउने सिजनको शुरुवातमै तनहुँको पर्यटकीय नगरी बन्दीपुर आन्तरिक तथा बाह्य पर्यटकले खचाखच भरिएको छ ।

प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई आज सांसदहरुले प्रश्न गर्ने

काठमाडौं, माघ ४ । प्रतिनिधिसभाको आज बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिधा प्रश्नोत्तर कार्यतालिका राखिएको छ । आज मध्यान्ह १२ बजेका लागि डाकिएको संसद बैठकमा प्रतिनिधिसभाको नियमावलीको परिच्छेद ९

Airlifted to Kathmandu in wee hours, protesting Dr KC under medical care at TU Hospital

Bhadrapur, Jhapa, Jan 18 (RSS): Protesting Dr Gobinda KC has been airlifted to Kathmandu in the wee hours today following his deteriorating health. Dr KC had been on a fast-onto-death

बेलायतकी महारानीका पति फिलिप सवारी दुर्घटनामा घाइते

लण्डन, माघ ४ । बेलायतकी महारानी एलिजाबेथ द्वितीयका पति फिलिप एक सवारी दुर्घटनामा घाइते भएका छन् । दुर्घटनापछि उनलाई एक अस्पतालमा उपचारका लागि लगिएको अधिकारीहरुले जनाएका छन् । उनको अवस्था

जन्ती बोकेको बस दुर्घटना हुँदा ३२ जना घाईते

दोलखा, माघ ४ । दोलखाको तामाकोशी गाउँपालिका–४ मालु जोगीगाउँमा आज बिहान जन्ती बोकेको बस दुर्घटना हुँदा ३२ जना घाईते भएका छन् । स्थानीय जेद्दे मिजारको छोराको विवाहका लागि ४० जनाभन्दा

बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा

काठमाडौं, माघ ४ । लेभान्तेलाई पाखा लगाँउदै बार्सिलोना स्पेनिस कप अर्थात कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा २–१ ले पराजित भएको बार्सिलोनाले गएराती भएको दोस्रो

कार बम विस्फोटमा ९ जनाको मृत्यु, ३८ जना घाइते

बोगोटा, माघ ४ । कोलम्बियाको राजधानी बोगोटामा भएको कार बम विस्फोटमा परि ९ जनाको मृत्यु भएको छ भने अन्य ३८ जना गम्भीर घाइते भएका छन् । घटनाको कोलम्बियाको रक्षा मन्त्रालयले

स्वास्थ्य अवस्था गम्भीर भएपछि डा. केसीलाई राति काठमाडौं ल्याइयो

काठमाडौं, माघ ४ । चिकित्सा शिक्षा सुधारको माग गरेर १६ औं पटक इलाममा अनशनरत प्रा.डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल गएपछि उनलाई गएराति काठमाडौं ल्याइएको छ । डा. केसीलाई इलामदेखि झापाको