Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


प्रदेश–५ को राजधानी बुटवलबाट दायाँ–बायाँ भए सरकार नै उल्ट्याउने धम्की

बुटवल, माघ ३ । नेपाली कांग्रेसका सचेतक एवं केन्द्रीय सदस्य बालकृष्ण खाँणले प्रदेश नम्बर–५ को राजधानी बुटवलबाट दायाँ–बायाँ भए सरकार नै उल्ट्याउने चेतावनी दिएका छन् । नेपाली कांगे्रस रुपन्देहीले बिहीबार

‘छाउपडीविरुद्धको कानुन कार्यान्वयन फितलो’

काठमाडौं, माघ ३ । सांसदहरुले छाउपडी प्रथा रोक्न कानुनलाई प्रभावकारीरुपले कार्यान्वयन गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गत्को महिला तथा सामाजिक समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले छाउपडीविरुद्धको कानुन कार्यान्वयन फितलो भएको,

‘संक्रमणकालीन न्यायको विषय छायामा’

काठमाडौं, माघ ३ । बेपत्ता नागरिक छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगले उचित तरिकाले काम गर्न नसक्दा द्वन्द्वपीडितहरुले न्याय पाउने वातावरण नबनेको सरोकारवालाहरुले बताएका छन् । तत्कालीन माओवादीबाट हत्या

रेल किन्ने, पानीजहाज कार्यालय स्थापना, यी हुन् मन्त्रिपरिषद बैठकका १३ निर्णय

नरेन्द्र मानन्धर (इमेज) काठमाडौं, माघ ३ । सरकारले सशस्त्र प्रहरीको पुनःसंरचनाअन्तर्गत् संगठनका बाहिनीदेखि गुल्मसम्मको नाम परिवर्तन गर्ने निर्णय भएको जनाएको छ । पछिल्लो मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्न बिहीबार राष्ट्रिय

पर्वत बस दुर्घटनाः मृत्यु भएका सातैजनाको सनाखत, ९ को अवस्था गम्भीर

लक्ष्मीप्रसाद सापकोटा (इमेज) पर्वत, माघ ३ । पर्वतको कुश्मा नगरपालिका–१, मालढुंगामा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु भएका सातैजनाको सनाखत भएको छ । मृत्यु हुनेमा म्याग्दी जिल्लाको पाखापानीका २१ वर्षीय

पाटन दरबार क्षेत्रको ५० प्रतिशत पुनःनिर्माण सम्पन्न

दीपक श्रेष्ठ (इमेज) काठमाडौं, माघ ३ । २०७२ सालमा आएको विनाशकारी भूकम्पले क्षतिग्रस्त संरचनाहरुको पुनःनिर्माण अहिलेपनि जारी छ । व्यक्तिका घरहरु निर्माणका लागि सरकारले किस्ताबन्दीमा रकम उपलब्ध गराइरहेको छ ।

संकटालाई पराजित गर्दै पुलिस उपाधिनजिक

बिराज रोस्यारा (इमेज) कैलाली, माघ ३ । नेपाल पुलिस क्लब धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा संकटा क्लबलाई ‘टाइब्रेकर’मा

डा. केसीलाई अराजक समूहले उचाल्यो : योगेश भट्टराई

बिर्तामोड, माघ ३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले डा. गोविन्द केसीले संसदमा गएको विधेयक नै अध्ययन नगरेको दाबी गरेका छन् । बिहीबार झापाको बिर्तामोडमा सन्चारकर्मीहरुसित कुरा गर्दै

केही वर्षभित्र विश्व नै चकित हुनेगरी मुलुकलाई समृद्ध बनाइन्छ : प्रधानमन्त्री

काठमाडौं, माघ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले चोभारस्थित सुक्खा बन्दरगाहको शिलान्यास गरेका छन् । बिहीबार चोभारमा आयोजित कार्यक्रममा बन्दरगाहको शिलान्यास गर्दै उनले बन्दरगाहले नेपालको अन्तर्राष्ट्रिय व्यापार सञ्जाललाई जोड्न सहयोग

डा. केसीसँग सरकारले गरेको सम्झौता कार्यान्वयन गर्न आग्रह

काठमाडौं, माघ ३ । नेपाली कांग्रेसका नेता गगन थापाले चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले गरेको सम्झौता कार्यान्वयन गर्न आग्रह गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै