Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


बाढी–पहिरो–डुबानबाट ७४ जनाको मृत्यु

काठमाडौं । नेपालमा मनसुन शुरु भएपछि विभिन्न स्थानमा आएको बाढी, पहिरो, डुबानबाट ७४ जनाको मृत्यु भएको छ । यस्तै ८८ जना घाइते भएका छन् । विपद्जन्य विभिन्न घटनामा काठमाडौँ उपत्यकामा

रुसले गरेको मिसाइल आक्रमणबाट युक्रेनमा मृत्यु हुनेको संख्या ३६ पुग्यो

एजेन्सी । रुसले युक्रेनका विभिन्न शहरमा प्रहार गरेको मिसाइल आक्रमणमा मृत्यु हुनेको संख्या ३६ पुगेको छ । युक्रनेका उत्तरी क्षेत्रमा रहेको उर्जा केन्द्रमा आक्रमण गरेको केही समयपछि राजधानी किभमा गरेको

नेकपा एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, नेताहरुको कार्यविभाजन र सरकारबारे छलफल हुनेछ

रास्वपा केन्द्रिय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रिय कार्यालय बालाजुमा बस्नेछ । बैठकमा आज अनुशासन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल हुनेछ । साथै पार्टीका निलम्वित

युरोपियन फुटबल च्याम्पियनसिपको सेमिफाइनल आजबाट हुँदै

काठमाडौं । युरोपियन च्याम्पियनसिप फुटबलको सेमिफाइनल खेल आजबाट सुरु हुँदैछन् । पहिलो सेमिफाइनल खेलमा आज राती स्पेन र फ्रान्स भिड्नेछन् । खेल जर्मनीको म्युनिखमा नेपाली समय अनुसार राती पौने एक

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बैठक मंगलबार बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले थारु आयोगको पाँचौं वार्षिक प्रतिवेदन

आजको मौसम

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

काँग्रेस–एमालेलाई साथ दिएर अघि बढ्दा नै प्रधानमन्त्री दाहालको पनि हित हुन्छ : योगेश भट्टराई

काठमाडौं । नेकपा (एमाले)का सचिव एवं पूर्वमन्त्री योेगेशकुमार भट्टराईले काँग्रेस–एमाले सत्ता सहकार्यलाई साथ दिँदानै प्रधानमन्त्री पुष्पकमल दाहालको हित हुने बताउनुभएको छ । शान्ति प्रक्रियालाई सही निष्कर्षमा पु¥याउन, संविधानलाई गतिशील बनाउन,

संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ : सांसद सापकोटा

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादी केन्द्रले सशक्त प्रतिवाद गर्ने बताउनु भएको छ । सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै

सहकारी समस्या समाधानका लागि नियमनकारी निकाय बनाउन गभर्नरको सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असिमित वचत संकलन गर्न दिँदा सहकारी क्षेत्रमा अहिलेको समस्या आएको बताउनुभएको छ । सोमवार सिंहदरबारमा बसेको सहकारी संस्था वचत दुरुपयोग संसदीय छानविन