काठमाडौं । शेयर बजारमा बुधबार पनि दोहोरो अंकको सुधार जारी रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से २३ अंकले उकालो लागेर २१ सय ७५ पुग्यो । कारोबार पनि बढेर पौने
काठमाडौं । संसदीय समितिले मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना काठमाडौं उपत्यकामा खानेपानी आपूर्ति र वितरण गर्न देखिएका समस्याको समाधानको लागि ठोस सुझावसहितको प्रस्ताव पेस गर्न सरकारलाई निर्देशन दिएको छ ।
काठमाडौं । नेकपा एमालेले पार्टीका सबै जिल्ला कमिटीलाई साउन महिनाभित्रमा पार्टी सदस्यता नविकरण गरेर भदौसम्म संगठन विभागबाट प्रमाणीकरण गरिसक्न निर्देशन दिएको छ । बुधबार बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रालयको बाँडफाँड भइ नसकेको बताउनुभएको छ । बुधबार पार्टी केन्द्रिय कार्यालयमा पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।
काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढी–पहिरो लगायतका विपद्का घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार गत जेठ २८ गतेदेखि बुधबार बिहानसम्म
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मलेखु सडकखण्ड आजबाट १५ दिनका लागि राति ५ घन्टा बन्द हुने भएको छ । नागढुंगा–मुग्लिङ सडक आयोजनाले जारी गरेको सूचनामा राति १० देखि बिहान ३ बजेसम्म
काठमाडौं । कास्कीमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२७ सहेलपाटामा बुधबार बिहान घरमाथिबाट आएको पहिरोले घर पुरिँदा २२ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी
काठमाडौं । आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ । बैठकमा राज्यको मुलप्रवाहमा दलित समुदायको समावेशीताको
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बुधबार बिहान ११ बजे बस्ने भएको छ । बैठकमा समसामयिक राजनीति, नयाँ सरकारमा जाने मन्त्री, केन्द्रीय नेताका कार्यविभाजनलगायत विषयमा छलफल
उदयपुर । असार २५ गते आएको अविरल बर्षाका कारण बरुवा नदिमा आएको बाढीले बाँध भत्काएर कटान गर्दा उदयपुरको सदरमुकाम गाईघाट बजार उच्च जोझिममा परेको छ । मंगलबार बिहानदेखि आएको अविरल