Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


प्रधानमन्त्रीले अविलम्ब राजीनामा दिनुपर्ने एमाले सांसदहरुको माग

काठमाडौं । नेकपा(एमाले)का सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा आकस्मिक समयमा बोल्दै नेकपा(एमाले)का सांसदहरुले प्रधानमन्त्रीको अविलम्ब राजीनामा माग गरेका हुन् । सांसदहरुले प्रधानमन्त्रीले

विपद् व्यवस्थापनमा सरकार गम्भीर बनेन : सांसद गौतम

काठमाडौं । नेपाली काँग्रेस सांसद प्रतिमा गौतमले विपद् व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ । सोमवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले राज्य गम्भीर नहुँदा नागरिकले दुःख पाएको बताउनुभयो । उहाँले

प्रधानमन्त्री संविधानमा प्वाल खोज्दै हुनुहुन्छ : सांसद गैरे

काठमाडौं । नेकपा(एमाले)का सांसद ठाकुरप्रसाद गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल अल्पमतमा परेको भएपनि संविधानमा प्वाल खोजेर बसिरहेको बताउनुभएको छ । सोमवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद गैरेले सरकार अल्पमतमा

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौँ । बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । साथै एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । सोमबार एमालेका मन्त्रीहरुले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामुहिक रुपमा राजीनामा बुझाएका

घुससहित नवलपरासी कारागार प्रमुख पक्राउ

नवलपरासी । घुस लिएको आरोपमा कारागार कार्यालय नवलपरासीका प्रमुख विनोदकुमार दत्त पक्राउ परेका छन् । डेढ लाख रुपैयासहित उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयमा रहेको निवासबाट पक्राउ गरेको हो

युक्रेनको उर्जा केन्द्रमा मिसाइल आक्रमण

एजेन्सी । रुसले युक्रेनको उर्जा केन्द्रमा मिसाइल आक्रमण गर्दा एक लाख मानिस बिजुलीविहीन अवस्थामा पुगेका छन् । युक्रेनको सुमी शहरको उत्तरपूर्वी क्षेत्रमा रहेको उर्जा केन्द्र लक्षित हवाई आक्रमण गर्दा १

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार अर्थ समितिको बैठक दिउँसो २ बजे बस्नेछ । बैठकमा आ.व. २०८१÷०८२ को मौद्रिक नीतिका सम्बन्धमा गभर्नर र अर्थ सचिवसँग

बाढीले कैलालीको जनजीवन प्रभावित

काठमाडौं । लगातार भएको वर्षाले आएको बाढीका कारण कैलालीको जनजीवन प्रभावित बनेको छ । आइतबार राती कैलालीको भजनीमा बाढी बस्तीमा पसेपछि त्यहाँका केही परिवार विस्थापित भएका छन् । विस्थापित परिवारलाई

एमालेको सचिवालय बैठक मंगलबार बस्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सचिवालय बैठक मंगलबार बस्ने भएको छ । बैठक असार २५ गते मंगलबार दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने एमाले प्रचार विभाग

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले ‘राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७९÷०८०