काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा पूर्णतया बदली रही
काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले नयाँ सरकार गठनका लागि केही समय लाग्ने बताउनु भएको छ । आइतवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले एमाले र काँग्रेस मिल्दा दबाब भए पनि प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिएर मात्रै छाड्ने बताउनु भएको छ । आइतवार संसदबाहिर सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अर्थमन्त्री पुनले
काठमाडौं । अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानबाट हालसम्म देशभर १४ जनाको मृत्यु भएको छ । शुक्रबार रातिदेखिको वर्षाका कारण आएको बाढी पहिरो जस्ता विपद्जन्य घटनामा परेर तीन जना
काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल राजीनामा दिन दबाब दिएको छ । आइतवार संघीय संसद भवनमा बसेको पार्टी संसदीय दलको बैठकले स्पष्ट रुपमा अल्पमतमा परेकाले आजै अविलम्व राजीनामा
काठमाडौं । अविरल वर्षाका कारण खसेको पहिरोले बागलुङ–बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । बागलुङ नगरपालिका–४ बान्द्रेमा सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । सडक
सुनसरी । सप्तकोशी नदिमा पानीको बहाब निरन्तर बढेपछि कोशी ब्यारेजका सबै ढोका खोलिएका छन । आज बिहानदेखि सप्तकोशीमा पानीको बहाब निरन्तर बढन थालेपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको सुनसरीका प्रहरी
स्याङ्जा । सिद्वार्थ राजमार्गको गल्याङ पोखराअन्तर्गत स्याङजाको गल्याङ नगरपालिका–११ तुल्सिभन्ञ्याङमा र गल्याङ–३ गल्याङ बजारनजिकै राजमार्ग भासिँदा साना ठुला गरी सयौं सवारीसाधन बाटैमा रोकिएका छन् । शुक्रवारदेखि भएको वर्षा नरोकिएपछि आइतबार
काठमाडौं । उरुग्वे र कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । अमेरिकाको लास भेगासमा आज बिहान भएको क्वार्टरफाइनल खेलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै उरुग्वे सेमिफाइनलमा पुगेको हो ।
एजेन्सी । शनिवार दिउँसो मध्य गाजा पट्टीको नुसेरात क्षेत्रमा विस्थापित मानिसहरूलाई आश्रय दिने विद्यालयमा इजरायली बमबारीमा कम्तीमा १६ प्यालेस्टाइनीको मृत्यु भएको छ । जसमा अधिकांश बालबालिका र महिला रहेको प्यालेस्टाइनको