Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


पोखरामा तरुण दलको प्रदर्शन

पोखरा, माघ ११ । सरकारका पछिल्ला कामविरुद्ध असन्तुष्टि जनाउँदै तरुण दल गन्डकी प्रदेशले शुक्रबार पोखरामा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनकारीहरुले जनताको ढाड सेक्ने गरी महँगी बढेको, बलात्कारी र भ्रष्टाचारीलाई

डा. केसीको शतप्रतिशत जित : योगेश भट्टराई

काठमाडौं, माघ ११ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विधेयक पारित भएसँगै अनशनमा रहेका डा. गोविन्द केसीको शतप्रतिशत जित भएको दाबी गरेका छन् । नेपाली कांग्रेसको

कांग्रेस सरकार र सभामुखप्रति आक्रामक, सदन र सडकबाट विरोध गर्ने चेतावनी

काठमाडौं, माघ ११ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीकाबीच प्रतिनिधिसभाबाट चिकित्सा शिक्षा विधेयक पारित गरिएपछि कांग्रेस सरकार र सभामुखप्रति आक्रामक बनेको छ । विरोधकाबीच विधेयक पारित गरेपछि कांग्रेसले सरकार

सिरहामा बस दुर्घटना, एक यात्रीको मृत्यु, २० बढी घाइते

लहान, माघ ११ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत् सिरहाको कर्जन्हा नगरपालिकामा शुक्रबार बिहान यात्रीवाहक बस अनियन्त्रित भइ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २० भन्दा बढी यात्री घाइते भएका छन् ।

प्रबुद्ध समूहको निष्कर्षले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास

काठमाडौं, माघ ११ । परराष्ट्रविद् डा. भेषबहादुर थापाले नेपाल–भारत प्रबुद्ध समूहको प्रतिवेदनले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने बताएका छन् । भारतको ७०औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार

नेपाल ११३ रनमा ‘अलआउट’

काठमाडौं, माघ ११ । पहिलो एकदिवसीय क्रिकेटमा नेपालले घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)लाई जितका लागि ११४ रनको सामान्य लक्ष्य दिएको छ । दुबईस्थित आइसीसी क्रिकेट एकेडेमीको मैदानमा टस हारेर

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित

काठमाडौं, माघ ११ । प्रमुख प्रतिपक्ष दलको प्रतिरोधबीच प्रतिनिधिसभाबाट ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ बहुमतबाट पारित भएको छ । प्रमुख प्रतिपक्ष दलको अवरोध र नाराबाजीबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि

नेकपाको एकता प्रक्रिया टुंगो लगाउन गठित कार्यदलमै विवाद

शंकर खनाल र राममान डंगोल (इमेज) काठमाडौं, माघ ११ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता प्रक्रिया टुंगो लगाउन गठित कार्यदलमा विवाद हुँदा पार्टी संगठन विस्तारले पूर्णता पाउन सकेको छैन ।

मौसम बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं, माघ ११ । मुलुकभर मौसम बदली हुनुका साथै केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली

संसद सुचालु गराउन सभामुख महरा प्रतिपक्षी दलहरुसँग छलफलमा

काठमाडौं । प्रतिनिधिसभाको बैठक शान्तिपूर्ण रुपमा सञ्चालन गर्नका लागि सभामुख कृष्णबहादुर महराले बैठकअघि छलफल शुरु गरेका छन् । अहिले संसद भवन नयाँ वानेश्वरमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपनेता विजयकुमार