काठमाडौं, माघ ११ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकालगायत अन्तर्राष्ट्रिय समुदायलाई भेनेजुयलाका सम्बन्धमा अहस्तक्षेप, राष्ट्रिय सार्वभौमसत्ता र शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तलाई सम्मान गर्न आग्रह गरेका छन् । दक्षिण
काठमाडौं, माघ ११ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय मर्यादाविपरीत चिकित्सा शिक्षा विधेयक पारित गरेर सरकारले आफ्नो अधिनायकवादी आकांक्षालाई उजागर गरेको आरोप लगाएको छ । प्रतिनिधिसभाबाट चिकित्सा शिक्षा विधेयक
गृष्मा राजभण्डारी र नवीन स्थापित (इमेज) काठमाडौं, माघ ११ । जसरीपनि चिकित्सा शिक्षा विधेयक पारित गराउने सरकारको तयारी र विधेयकलाई कसैगरी रोक्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको रणनीतिका कारण शुक्रबारको
काठमाडौं, माघ ११ । १७ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीले माग पूरा नभएसम्म अनशन नतोड्ने अडान दोहोर्याएका छन् । प्रतिनिधिसभाबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएलगत्तै त्रिवि शिक्षण
मेलम्ची, माघ ११ । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाले बाँदर नियन्त्रणका लागि रु पाँच लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाको चौथो सभाबाट धुस्कुनबाट सुरु गर्नेगरी बाँदर नियन्त्रणका लागि सो बजेट विनियोजित
कपिलवस्तु, माघ ११ । भुटानकी बडामहारानी आसी दोर्जी वाङमो वाङचुकले सिद्धार्थ गौतमले २९ वर्ष बिताएको कपिलवस्तुस्थित तिलौराकोटको अवलोकन भ्रमण गरेकी छन् । बडामहारानी वाङचुकले शुक्रबार परिवारका सदस्यसहित बुद्धस्थल तिलौराकोटको निजी
काठमाडौं, माघ ११ । युएईविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल पराजित भएको छ । दुबईस्थित आइसीसी क्रिकेट एकेडेमीको मैदानमा शुक्रबार भएको खेलमा नेपाल ३ विकेटले पराजित भएको हो । ११४ रनको
काठमाडौं, माघ ११ । नेकपा (क्रान्तिकारी माओवादी) निकट नेवाः राष्ट्रिय मुक्ति मोर्चाले काठमाडौं महानगरपालिकाका विभिन्न स्थानमा सार्वजनिक जग्गा मिचेर भौतिक संरचनाहरु निर्माण गरेको भन्दै विरोध प्रदर्शन गरेको छ । मोर्चाले
कैलाली, माघ ११ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट श्रम स्वीकृति दिन थालिएको छ । शुक्रबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले श्रम तथा रोजगार कार्यालयमा दुईजनालाई श्रम स्वीकृति दिएर
काठमाडौं, माघ ११ । उच्चस्तरीय शिक्षा आयोगले सरकारलाई बुझाएको प्रतिवेदन कार्यान्वयन भए सामुदायिक विद्यालयको गुणस्तर वृद्धि हुनेमा सरोकारवालाहरुले विश्वास व्यक्त गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित अन्तरक्रियामा उनीहरुले आयोगको प्रतिवेदन